प्रतिशोध र आवेगले आगो बाल्छ- उपमहासचिव भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीन तिरबाट प्रतिवाद गर्ने बताएका छन्। पार्टी कार्यालय च्यासलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानूनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने...
