ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

परीक्षाभन्दा सिकाइ महत्त्वपूर्ण!

१ मिनेट अघि   सेतोपाटी

नेपाल सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि आन्तरिक परीक्षा नलिने निर्णय गरेसँगै देशको शिक्षा प्रणाली नयाँ बहस र आशाको मोडमा प्रवेश गरेको छ। चैत्र १३, २०८२ मा गरिएको यो निर्णय केवल परीक्षा हटाउने विषय मात्र होइन, बालबालिकाको सिकाइ,...

पूर्वगृहमन्त्री रमेश लेखकको बयान जारी

९ मिनेट अघि   सेतोपाटी

पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरू भएको छ। बुधबार बिहानदेखि सरकारी वकिलको कार्यालय काठमाडौंमा लेखकको बयान भइरहेको सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। ‘उहाँको बयान आज बिहानदेखि नै भइरहेको छ,’ उनले भने। यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी...

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

२३ मिनेट अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुरूमा हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प...

ओलीको रिहाइ माग गर्दा अनलाइन हिंसा भोगेकी युवतीले दिइन् उजुरी

२६ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आन्दोलन गर्दा अनलाइन हिंसामा परेकी एक जना युवतीले साइबर ब्युरोमा उजुरी दिएकी छन्। २० वर्षीया अमिशा पराजुलीले बुधबार साइबर ब्युरो पुगेर आफूमाथि सामाजिक सञ्जालमार्फत हिंसा गर्नेहरूलाई कारबाही गर्न माग...

सिंहदरबारमा सर्वदलीय बैठक, को-को गए? (तस्बिरहरू)

५२ मिनेट अघि   सेतोपाटी

सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। ज्येष्ठ  सदस्य अर्जुननरसिंह केसीको आह्वानमा सर्वदलीय बैठक बसेको हो।  संघीय संसदको दुवै सदनको अधिवेशन बिहीबारदेखि सुरू हुँदैछ। अधिवेशन सुरू हुनुअघि संसदमा प्रतिनिधित्व गरेका दलहरूसँग ज्येष्ठ सदस्यले छलफल गरेका हुन्।   बैठकमा रास्वपाबाट उपसभापति डिपी अर्याल लगायतका सांसदहरू,...

अपरेशन गरेर पित्तथैलीको पत्थरी निकाल्ने ओलीको चाहना, चिकित्सकहरू छलफलमा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे चिकित्सकले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली चिकित्सकको निगरानीमा छन्। अस्पताल स्रोतका‍ अनुसार ओलीले पित्तथैलीको पत्थरी निकाल्न चाहेका छन्। ‘उहाँको पित्त थैलीमा देखिएको...

राष्ट्रिय सभाको कार्य व्यवस्था बैठक जारी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ। सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कक्षमा बसेको बैठकमा आगामी बैठकहरूको कार्यसूची, विधेयक प्रस्तुत गर्ने तालिका तथा संसदको नियमित सञ्चालनका विषयमा छलफल भइरहेको छ। बैठकमा सत्तारूढ तथा प्रतिपक्ष दलका...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सञ्चालन भयो लुम्बिनीको विद्युतीय बस

१ घण्टा अघि   सेतोपाटी

साढे ५ वर्षदेखि लुम्बिनीमा अलपत्र पारिएका विद्युतीय बस बुधबारदेखि सञ्चालन गर्न थालिएका छन्। लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस सञ्चालन गरिएको हो। ‘आजदेखि भारतीय सीमा नाका हुँदै लुम्बिनी आउने पर्यटकहरूलाई लक्षित गरी एउटा बस...

प्रहरीले मनायो 'अप्रिल फूल' डे

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले 'अप्रिल फूल' डे मनाएको छ।  सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ।  त्यसमा एउटा स्क्यान कोड समेत राखिएको छ। उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि 'अप्रिल फूल' भनिएको अर्को पाना...

रिलिज तालिका फेरियो, नयाँ वर्षमा सीमित फिल्म

२ घण्टा अघि   सेतोपाटी

नयाँ वर्ष नेपाली फिल्मका लागि सधैं महत्वपूर्ण प्रदर्शन समय मानिन्छ। यस अवसरलाई लक्षित गर्दै हरेक वर्ष फिल्म प्रदर्शनमा आउने गरेका छन्।  यसपालि पनि नयाँ वर्षको अवसरलाई लक्षित गर्र्दै चैत अन्तिम साता र बैशाख १ गतेका लागि केही नेपाली फिल्महरूले प्रदर्शन...

एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

विश्वकप २०२६ : सहभागी ४८ टोलीको टुंगो लाग्यो, यस्ता छन् रोचक तथ्य

२ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को विश्वकपका लागि सबै ४८ टोलीको टुङ्गो लागेको छ। अन्तिम छनोट खेलहरूमा डीआर कंगो र इराकले जित निकाल्दै आफ्नो स्थान सुरक्षित गरेपछि अब विश्वकपको तयारी पूरा भएको छ। यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो हुनेछ। १. विश्वकप कहिले र...

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

२ घण्टा अघि   सेतोपाटी

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो। कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही...

५२ वर्षपछि कंगो विश्वकपमा छनोट : जमैकामाथि ऐतिहासिक जित

३ घण्टा अघि   सेतोपाटी

डेमोक्रेटिक रिपब्लिक अफ कंगो ५२ वर्षको लामो प्रतीक्षापछि विश्वकप फुटबलमा छनोट भएको छ। मेक्सिकोको ग्वाडालाजारा स्टेडियममा भएको अन्तरमहादेशीय प्ले-अफ फाइनलमा जमैकालाई १-० ले हराउँदै कंगोले यो ऐतिहासिक सफलता हात पारेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त...

समानान्तर गतिविधि गर्न हुन्न, मिल्न नसक्ने हो भने नयाँ पार्टी गठन गरे हुन्छ- जीवन शाही

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले विशेष महाधिवेशनबाट आएकाहरूसँग मिल्नै नसक्ने हो भने समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी गठन गरेर जाँदा हुने बताएका छन्। नेता पूर्णबहादुर खड्काको अगुवाइमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको धुम्बाराहीमा राखेको भेलामा मंगलबार बोल्दै उनले मिल्न नसक्ने हो...

कांग्रेसले कहिले छान्छ संसदीय दल नेता, को-को छन् आकांक्षी?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया केही दिनभित्रै सुरू गर्ने तयारी गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने र त्यसले निर्वाचन समिति बनाएपछि संसदीय दल नेता चयन प्रक्रिया अघि बढ्ने महामन्त्री गुरूराज घिमिरेले जानकारी दिए।  ‘सम्भवत: शनिबार...

सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपिओ बिक्री गर्दै सोपान फर्मास्युटिकल्स

३ घण्टा अघि   सेतोपाटी

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी...

दुई दिनमा १४ हजार एक सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको भाउ बढेको छ।  मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ र आज सात हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा १४ हजार एक सय रूपैयाँँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी...

सरसफाइपछि धोबीखोला करिडोर (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला हालै गरिएको सरसफाइ अभियानपछि सफा र आकर्षक देखिएको छ। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत डोजरसँगै महानगरका कर्मचारीहरूले खोला क्षेत्रमा थुप्रिएको फोहोर, माटो तथा अवरोध हटाइएको छ।  यसले खोला खुला, व्यवस्थित र सौन्दर्यपूर्ण बनेको देखिन्छ। खोला किनारमा...

इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको जिकिर

५ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका-इरान युद्धका कारण रूसलाई फाइदा भइरहेको बताएका छन्। साथै युद्ध लम्बिए रूसका लागि धेरै राम्रो र युक्रेनका लागि धेरै नराम्रो हुने जनाएका छन्। अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै जेलेन्स्कीले तेलमा निर्भर रूसी अर्थतन्त्रले बढ्दो तेलको मूल्य...

हस्तकलाका सामग्री बनाउने तालिमले फेरिएको थारू महिलाहरूका दैनिकी

५ घण्टा अघि   सेतोपाटी

रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ६ की शान्ति थारुको दैनिकी अहिले फेरिएको छ। केही साता अघिसम्म घरको कामधन्दा र खेतीपातीमै सीमित शान्ति आजकल थारु समुदायमा प्रयोग हुने बाँस र खरबाट बनाइने हस्तकलाका सामग्री बनाउन व्यस्त छिन्। शान्ति मात्र होइन, सियारी...

विश्वकप २०२६ का 'अभागी' स्टारहरू : लेवान्डोस्कीदेखि डोनारुम्मासम्म मैदानबाहिरै

५ घण्टा अघि   सेतोपाटी

सन् २०२६ मा क्यानडा, अमेरिका र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका केही चर्चित खेलाडीहरू देख्न पाइने छैन। पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीदेखि इटालीका गोलकिपर डोनारुम्मासम्मका स्टार यसपटक विश्वकपमा छनोट हुन असफल भएका छन्। यी हुन् विश्वकपमा नदेखिने ६ चर्चित खेलाडीहरू:...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा हटाउन निर्देशन

५ घण्टा अघि   सेतोपाटी

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमण जग्गा खाली गर्न स्थानीय प्रशासनले पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालयका बिजय गौतमले मंगलबार जारी गरेको पत्राचारमा अतिक्रमण हटाउन आदेश गरिएको छ। घोराही क्षेत्रका  सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन घोराही उपमहानगरपालिकाको कार्यालयका...

धेरैजसो स्टक किन एकैसाथ बढ्छ र एकैसाथ घट्छ?

६ घण्टा अघि   सेतोपाटी

सोमबार सेयर बजार घटेको थियो। सूचीकृतमध्ये २३७ कम्पनीको मूल्य घटेको थियो भने २६ कम्पनीको बढेको थियो। मंगलबार बजार बढेको थियो। यस दिन १९५ कम्पनीको सेयर मूल्य बढ्यो। ६३ वटाको मूल्य घट्यो। नेपालको सेयर बजारमा एक प्रवृत्ति देखिन्छ — बजार बढ्दा धेरैजसो स्टक एकैसाथ बढ्ने र घट्दा...