प्रधानमन्त्री बालेन शाहले पहिरिए सुनिता डंगोलको हातबाट खादा
काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई खादा लगाएर बधाई दिएकी छन्। डंगोलले कालो रङको कपडाको खादा बालेनलाई लगाइदिएकी हुन्। बालेनले शिर निहुर्याएर खादा लगाएका थिए। यही समारोहमा अर्का एक व्यक्तिले पनि बधाई दिँदै बालेनलाई ढाकाको खादा लगाइदिन खोजेका...
