'पहाड' को गीत 'ओम नम शिवाय' मा पञ्चमी
तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म 'पहाड' मा समावेश गीत 'ओम नम शिवाय' सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको संगीत, भारती घिमिरे र शिव परियारको स्वर छ। गीतका शब्द निर्देशक तुलसी घिमिरेको हो। गीतको भिडिओमा फिल्मका सबैजसो कलाकारहरू फिचर्ड...
