ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चेकको व्यवस्था नै हटाउने सोच्दैछौं: राष्ट्र बैंक

१८ मिनेट अघि   सेतोपाटी

विनिमय अधिकारपत्र ऐन र नेपाल राष्ट्र बैंक ऐनले चेकलाई माग्नसाथ भुक्तानी दिनु भनी कुनै बैंक उपर खिचिएको विनिमयपत्र भनेर व्याख्या गरेको छ। तर, नेपालमा केही वर्षदेखि भने चेकको दुरूपयोग बढेको र यसलाई जमानतको साधनको लागि प्रयोग गर्न थालिएकोमा राष्ट्र बैंकलाई...

असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ। असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो। ‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ,’ केन्द्रीय सदस्य दिनेश सुनारले भने। वडा...

नयाँ वर्षको बक्स अफिसः रेखाको फिल्म सर्‍यो, कुन-कुन आउँदैछन्?

२५ मिनेट अघि   सेतोपाटी

यसवर्ष फागुनमा एकाध मात्रै नेपाली फिल्म रिलिज भए। प्रतिनिधिसभा निर्वाचनका कारण हलमा नयाँ नेपाली फिल्मको खडेरी देखिएको थियो। त्यो खडेरी अहिलेसम्म पनि कायम छ।  शुक्रबारदेखि नयाँ फिल्म 'हामी तीन भाइ' प्रदर्शन तयारीमा छ। यो चैतमा रिलिज हुन लागेको पहिलो फिल्म हो। अब...

उच्च शिक्षाका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीका लागि 'ग्लोबल करियर समिट'

३० मिनेट अघि   सेतोपाटी

अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्टरनेशनल  एण्ड ग्लोबल करिअर समिट २०२६’ आयोजना हुने भएको छ। अर्बिट इन्टरनेसनल एजुकेसन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन...

अर्थमन्त्री खनालको टिप्पणी- साइत देखाएर शपथग्रहण गर्ने परम्परा कत्ति मन परेन

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले मध्याह्न १२ः३४ को शुभसाइतमा शपथ लिन लागेका हुन्। अर्थमन्त्री खनालले यसैप्रति टिप्पणी...

प्रधानमन्त्री कप : कोशीमाथि कर्णालीको जित, मधेशले सुदूरपश्चिमलाई हरायो

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि कर्णालीले १६ रनले पराजित गरेको छ। जनकपुरमा भएको खेलमा कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रनमै अलआउट भयो। कोशीका लागि दिपेश कँडेलले सबैभन्दा बढी २६ रन बनाए भने...

आज शपथ खाने र खुवाउने ५६ वर्षअघि थिए एउटै समितिमा

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा बुधबार शपथ लिएका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र उनलाई शपथ खुवाएका राष्ट्रपति रामचन्द्र पौडेलबीच ५६ वर्ष लामो राजनीतिक सम्बन्ध छ। नवनिर्वाचित अन्य सांसदहरूलाई बिहीबार शपथ खुवाउने र नयाँ सभामुख चयन नहुँदासम्म संसद बैठकको अध्यक्षता गर्ने गरी ७८ वर्षीय केसीले राष्ट्रपति पौडेलबाट शपथ...

एन्फाले राखेपलाई भन्यो- निर्वाचन बाध्यात्मक, तीन महिना निलम्बनको कारवाही गर्ने चेतावनी अनुचित

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तीन महिनासम्म निलम्बनको कारवाही गर्न सक्ने भन्दै सोधेको २४ घण्टे स्पष्टीकरणको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जवाफ पठाएको छ। राखेपको कार्यकारी समितिले एन्फालाई गैरकानुनी रूपमा चैत १३ गते निर्वाचन गर्न लागेको भन्दै कारवाही किन...

'ग्लोबल मनी विक'को अवसरमा सिद्धार्थ बैंकको विभिन्न कार्यक्रम आयोजना

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको 'ग्लोबल मनि वीक २०२६' को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ।   यस वर्षको ग्लोबल मनी विक २०२६...

महिला मन्त्रालय अरूसँग गाभ्ने निर्णय हुन सक्छ गम्भीर त्रुटि!

२ घण्टा अघि   सेतोपाटी

महिला मन्त्रालय तत्कालीन समयमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको नाममा औपचारिक रूपमा २०५२ सालमा स्थापना भएको हो। नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्थापना केवल प्रशासनिक आवश्यकता नभई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको हक–अधिकारको संरक्षण, सम्वर्द्धन, सामाजिक...

रुबी होइन, घाम र जून खोजिरहेछ रुबी भ्याली!

२ घण्टा अघि   सेतोपाटी

‘घाम लागेर पनि ताप आएन, जून लागेर पनि उज्यालो भएन।’ धादिङको दुर्गम क्षेत्र रुबी भ्यालीको दलित बस्तीमा आयोजित अन्तरक्रिया कार्यक्रममा रुबी भ्यालीका दलितहरूको अवस्था कस्तो छ भनेर हामीले सोधेको प्रश्नमा एक जना सहभागीले दिएको यो अभिव्यक्ति केवल भावनात्मक टिप्पणी मात्रै...

इनिशाको बलात्कार र हत्या घटनामा प्रहरीले बुझायो प्रतिवेदन, मुख्य आरोपीलाई दुइटा कसुरमा कारबाही माग

२ घण्टा अघि   सेतोपाटी

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र  हत्या भएको घटनामा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।    प्रहरीले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए। प्रहरीले बुझाएको...

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

२ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।  मंगलबार १४ अर्ब ८३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब नौ करोड रूपैयाँ पुगेको...

अख्तियार प्रमुखलाई धम्क्याउने अनुसन्धानमा तानिए प्रदीप अधिकारी

२ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकको 'कनेक्सन' नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग देखिएको छ। हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रकाश पाठकको बयानबाट प्रदीप...

झोला भित्रको फोहोर!

२ घण्टा अघि   सेतोपाटी

झोला भन्ने बित्तिकै हामी कपी-किताब, सपना र भविष्य बोक्ने एक सामान्य वस्तु सम्झन्छौँ। तर मेरो बाल्यकालमा झोलाले अर्कै कथा बोकेको थियो- झोलाले केवल पढाइको भार मात्र बोकेको थिएन, फोहोरप्रतिको जिम्मेवारी पनि बोकेको थियो। स्कुलका दिनहरूमा साथीहरूले जथाभावी फोहोर नफालुन् भनेर...

शुक्रबार १२:३४ बजे लिनेछन् बालेन शाहले प्रधानमन्त्रीको शपथ

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको हो। प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ। रास्वपा महामन्त्री...

प्लास्टिकजन्य फोहोरबाट ब्लक

३ घण्टा अघि   सेतोपाटी

बुटवलमा फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरबाट मोहर बनाउन थालिएको छ। बुटवल उपमहानगरपालिकाले युएनडिपी र कोकाकोला फाउन्डेसन सँगको साझेदारी तथा शिव नगर सामुदायिक वन उपभोक्ता समिति र बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडको सहकार्यमा वडा नं. ७ र...

मलेसियामा नेपालीबाटै मारिए सल्यानका बेदबहादुर

३ घण्टा अघि   सेतोपाटी

मलेसियामा एक नेपालीको हत्या भएको छ। सल्यानका कपुरकोट गाउँपालिका-३ दमारखोलाका २९ वर्षीय बेदबहादुर बुढाको हत्या भएको हो।   कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काका अनुसार रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले बेदबहादुरको हत्या गरेको जानकारी प्राप्त भएको बताए।...

सांसदको पूर्व प्रेमी!

३ घण्टा अघि   सेतोपाटी

काठमाडौँको चिसो बिहान थियो। रत्नपार्क वरिपरि नाराका ध्वनि घन्किरहेका थिए। सडकमा उभिएका युवाहरूका अनुहारमा आक्रोश थियो र आशा पनि। त्यही भीडको अग्रभागमा पवन उभिएको थियो। आँखा रातो, स्वर चर्को, तर भित्र भित्रै थाकेको। ‘न्याय चाहियो!’ ‘राष्ट्र बचाऔँ!’ ‘बलात्कारीलाई फाँसी देऊ।’...

चुनावी हारपछि अब फेरि एक होलान् ओली र प्रचण्ड?

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि अहिले फेरि कम्युनिस्ट एकताको बहस चल्न थालेको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि गत चैत ९ गते झापाका केही कम्युनिस्ट अगुवाले वामपन्थी शक्तिहरूबीच एकताको खाँचो औंल्याउँदै विज्ञप्ति निकालेका थिए। यसरी कम्युनिस्ट एकताको बहस...

अब उधारो आश्वासनमा अलमलिँदैनन् युवाहरू

३ घण्टा अघि   सेतोपाटी

जेनजी विद्रोह लगत्तै काठमाडौंमा एउटा व्यावसायिक भेला भएको थियो। भदौ २३ र २४ को कहालीलाग्दो घटना लगत्तै जनजीवन सामान्योन्मुख हुँदै गर्दा असोज ६ गते उक्त भेला राखिएको थियो। भेलामा निजी क्षेत्रका नेताहरू, उद्यमी, व्यवसायीको सहभागिता थियो। भेलामा सञ्चार माध्यम, सरकारी...

राप्रपा केन्द्रीय सदस्य ऋषिबाबु परियारले छाडे पार्टी

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य, निर्देशन समिति सदस्य तथा केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन्। उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्। उनले 'राजाकाे एजेन्डा लिने, राज आज्ञा पालन नगर्ने, दलित समस्याप्रति संवेदनशील नभएकाे, समानुपातिक...

हल रिलिजको एक वर्षपछि 'होस्टेल ३' युट्युबमा

४ घण्टा अघि   सेतोपाटी

गत वर्ष सिनेमा हलमा रिलिज भएको हिट फिल्म 'होस्टेल ३' अब डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक हुने भएको छ।  यो फिल्म यही शुक्रबार बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। फिल्ममा कलेज जीवन, मित्रता, प्रेम र युवाहरूको संघर्ष समेटिएको छ। फिल्मको मुख्य...

सुजुकी ‘इ–भिटारा’को बुकिङ खुल्यो, कति पर्छ मूल्य?

४ घण्टा अघि   सेतोपाटी

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बिइभी) सुजुकी इ-भिटाराको बुकिङ खुला गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सिजी मोटोकर्पले बुकिङ खुला गरेको हो।  यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार...