ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कप : कोशीमाथि कर्णालीको जित, मधेशले सुदूरपश्चिमलाई हरायो

१० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि कर्णालीले १६ रनले पराजित गरेको छ। जनकपुरमा भएको खेलमा कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रनमै अलआउट भयो। कोशीका लागि दिपेश कँडेलले सबैभन्दा बढी २६ रन बनाए भने...

आज शपथ खाने र खुवाउने ५६ वर्षअघि थिए एउटै समितिमा

२३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा बुधबार शपथ लिएका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र उनलाई शपथ खुवाएका राष्ट्रपति रामचन्द्र पौडेलबीच ५६ वर्ष लामो राजनीतिक सम्बन्ध छ। नवनिर्वाचित अन्य सांसदहरूलाई बिहीबार शपथ खुवाउने र नयाँ सभामुख चयन नहुँदासम्म संसद बैठकको अध्यक्षता गर्ने गरी ७८ वर्षीय केसीले राष्ट्रपति पौडेलबाट शपथ...

एन्फाले राखेपलाई भन्यो- निर्वाचन बाध्यात्मक, तीन महिना निलम्बनको कारवाही गर्ने चेतावनी अनुचित

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तीन महिनासम्म निलम्बनको कारवाही गर्न सक्ने भन्दै सोधेको २४ घण्टे स्पष्टीकरणको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जवाफ पठाएको छ। राखेपको कार्यकारी समितिले एन्फालाई गैरकानुनी रूपमा चैत १३ गते निर्वाचन गर्न लागेको भन्दै कारवाही किन...

'ग्लोबल मनी विक'को अवसरमा सिद्धार्थ बैंकको विभिन्न कार्यक्रम आयोजना

३८ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको 'ग्लोबल मनि वीक २०२६' को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ।   यस वर्षको ग्लोबल मनी विक २०२६...

महिला मन्त्रालय अरूसँग गाभ्ने निर्णय हुन सक्छ गम्भीर त्रुटि!

४८ मिनेट अघि   सेतोपाटी

महिला मन्त्रालय तत्कालीन समयमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको नाममा औपचारिक रूपमा २०५२ सालमा स्थापना भएको हो। नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्थापना केवल प्रशासनिक आवश्यकता नभई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको हक–अधिकारको संरक्षण, सम्वर्द्धन, सामाजिक...

रुबी होइन, घाम र जून खोजिरहेछ रुबी भ्याली!

४९ मिनेट अघि   सेतोपाटी

‘घाम लागेर पनि ताप आएन, जून लागेर पनि उज्यालो भएन।’ धादिङको दुर्गम क्षेत्र रुबी भ्यालीको दलित बस्तीमा आयोजित अन्तरक्रिया कार्यक्रममा रुबी भ्यालीका दलितहरूको अवस्था कस्तो छ भनेर हामीले सोधेको प्रश्नमा एक जना सहभागीले दिएको यो अभिव्यक्ति केवल भावनात्मक टिप्पणी मात्रै...

इनिशाको बलात्कार र हत्या घटनामा प्रहरीले बुझायो प्रतिवेदन, मुख्य आरोपीलाई दुइटा कसुरमा कारबाही माग

१ घण्टा अघि   सेतोपाटी

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र  हत्या भएको घटनामा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।    प्रहरीले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए। प्रहरीले बुझाएको...

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।  मंगलबार १४ अर्ब ८३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब नौ करोड रूपैयाँ पुगेको...

अख्तियार प्रमुखलाई धम्क्याउने अनुसन्धानमा तानिए प्रदीप अधिकारी

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकको 'कनेक्सन' नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग देखिएको छ। हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रकाश पाठकको बयानबाट प्रदीप...

झोला भित्रको फोहोर!

१ घण्टा अघि   सेतोपाटी

झोला भन्ने बित्तिकै हामी कपी-किताब, सपना र भविष्य बोक्ने एक सामान्य वस्तु सम्झन्छौँ। तर मेरो बाल्यकालमा झोलाले अर्कै कथा बोकेको थियो- झोलाले केवल पढाइको भार मात्र बोकेको थिएन, फोहोरप्रतिको जिम्मेवारी पनि बोकेको थियो। स्कुलका दिनहरूमा साथीहरूले जथाभावी फोहोर नफालुन् भनेर...

शुक्रबार १२:३४ बजे लिनेछन् बालेन शाहले प्रधानमन्त्रीको शपथ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको हो। प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ। रास्वपा महामन्त्री...

प्लास्टिकजन्य फोहोरबाट ब्लक

१ घण्टा अघि   सेतोपाटी

बुटवलमा फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरबाट मोहर बनाउन थालिएको छ। बुटवल उपमहानगरपालिकाले युएनडिपी र कोकाकोला फाउन्डेसन सँगको साझेदारी तथा शिव नगर सामुदायिक वन उपभोक्ता समिति र बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडको सहकार्यमा वडा नं. ७ र...

मलेसियामा नेपालीबाटै मारिए सल्यानका बेदबहादुर

२ घण्टा अघि   सेतोपाटी

मलेसियामा एक नेपालीको हत्या भएको छ। सल्यानका कपुरकोट गाउँपालिका-३ दमारखोलाका २९ वर्षीय बेदबहादुर बुढाको हत्या भएको हो।   कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काका अनुसार रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले बेदबहादुरको हत्या गरेको जानकारी प्राप्त भएको बताए।...

सांसदको पूर्व प्रेमी!

२ घण्टा अघि   सेतोपाटी

काठमाडौँको चिसो बिहान थियो। रत्नपार्क वरिपरि नाराका ध्वनि घन्किरहेका थिए। सडकमा उभिएका युवाहरूका अनुहारमा आक्रोश थियो र आशा पनि। त्यही भीडको अग्रभागमा पवन उभिएको थियो। आँखा रातो, स्वर चर्को, तर भित्र भित्रै थाकेको। ‘न्याय चाहियो!’ ‘राष्ट्र बचाऔँ!’ ‘बलात्कारीलाई फाँसी देऊ।’...

चुनावी हारपछि अब फेरि एक होलान् ओली र प्रचण्ड?

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि अहिले फेरि कम्युनिस्ट एकताको बहस चल्न थालेको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि गत चैत ९ गते झापाका केही कम्युनिस्ट अगुवाले वामपन्थी शक्तिहरूबीच एकताको खाँचो औंल्याउँदै विज्ञप्ति निकालेका थिए। यसरी कम्युनिस्ट एकताको बहस...

अब उधारो आश्वासनमा अलमलिँदैनन् युवाहरू

२ घण्टा अघि   सेतोपाटी

जेनजी विद्रोह लगत्तै काठमाडौंमा एउटा व्यावसायिक भेला भएको थियो। भदौ २३ र २४ को कहालीलाग्दो घटना लगत्तै जनजीवन सामान्योन्मुख हुँदै गर्दा असोज ६ गते उक्त भेला राखिएको थियो। भेलामा निजी क्षेत्रका नेताहरू, उद्यमी, व्यवसायीको सहभागिता थियो। भेलामा सञ्चार माध्यम, सरकारी...

राप्रपा केन्द्रीय सदस्य ऋषिबाबु परियारले छाडे पार्टी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य, निर्देशन समिति सदस्य तथा केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन्। उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्। उनले 'राजाकाे एजेन्डा लिने, राज आज्ञा पालन नगर्ने, दलित समस्याप्रति संवेदनशील नभएकाे, समानुपातिक...

हल रिलिजको एक वर्षपछि 'होस्टेल ३' युट्युबमा

२ घण्टा अघि   सेतोपाटी

गत वर्ष सिनेमा हलमा रिलिज भएको हिट फिल्म 'होस्टेल ३' अब डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक हुने भएको छ।  यो फिल्म यही शुक्रबार बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। फिल्ममा कलेज जीवन, मित्रता, प्रेम र युवाहरूको संघर्ष समेटिएको छ। फिल्मको मुख्य...

सुजुकी ‘इ–भिटारा’को बुकिङ खुल्यो, कति पर्छ मूल्य?

३ घण्टा अघि   सेतोपाटी

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बिइभी) सुजुकी इ-भिटाराको बुकिङ खुला गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सिजी मोटोकर्पले बुकिङ खुला गरेको हो।  यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार...

तीनवटा दमकल प्रयोग गरी निभाइयो पूर्वाञ्चल क्याफेमा लागेको आगो

३ घण्टा अघि   सेतोपाटी

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगो नियन्त्रणमा लिइएको छ। बुधबार बिहान पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा लागेको आगो केहीबेर अघि निभाइएको सुनसरी प्रहरीले जनाएको छ। तीनवटा दमकल परिचालन गरी आगो निभाइएको प्रहरीले जनाएको छ। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र...

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

३ घण्टा अघि   सेतोपाटी

अमेरिकाले इरानका सभामुख मोहम्मद बाघेर गालिबाफलाई शासन सुम्पन सक्ने अड्कलबाजी हुन थालेको छ। अमेरिकी अनलाइन 'पोलिटिको' ले त गालिबाफ इरानी डेल्सी रोड्रिगेज हुन सक्ने लेखेको छ। लगभग तीन महिनाअघि ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका थिए। त्यसपछि उनले...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट बिदा भए मन्त्री सिन्हा, १६६ कामको सूची सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका मन्त्री अनिलकुमार सिन्हा मन्त्रालयबाट बिदाइ भएका छन्। बुधबार बिदाइ हुने क्रममा उनले ६ महिनाको कार्यकालमा गरेका १६६ वटा कामको सूची सार्वजनिक पनि गरेका छन्। उद्योग प्रशासन,...

फिल्म 'हामी तीन भाइ' को खुल्यो अग्रिम बुकिङ, शुक्रबारदेखि प्रदर्शन

३ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म 'हामी तीन भाइ' को नेपालभरका हलमा अग्रिम टिकट बुकिङ खुलेको छ। बुधबारदेखि फिल्मको बुकिङ खुला गरिएको हो। केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन्।   'हामी...

एउटा खुट्टा घाइते भएका एमबाप्पेको अर्कै खुट्टा जाँचेपछि…

३ घण्टा अघि   सेतोपाटी

स्पेनिस फुटबल क्लब रियल मड्रिडको मेडिकल टोलीले एउटा गम्भीर लापरवाही गरेको तथ्य बाहिर आएको छ। गत डिसेम्बरमा केलियन एमबाप्पेको घुँडामा चोट लाग्दा मेडिकल टोलीले झुक्किएर उनको घाइते देब्रे खुट्टाको सट्टा ठिक रहेको दाहिने खुट्टाको एमआरआई स्क्यान गरेको थियो। २७ वर्षीय...