नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ- गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ गते नेताका घरमा भेटिएको र जलेको पैसाको अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गरिनुपर्ने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले विभिन्न काण्डहरूबारे छानबिन गरिनुपर्ने बताएका हुन्। ‘काण्डहरू अब...
