बालेनले शपथ लिँदा छातीमा लगाएको ब्याज के हो?
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले छातीमा एक विशेष खालको 'ब्याज' लगाएको देखियो। उनले लगाएको ब्याज किराँती संस्कृतिमा लगाइने 'सिलाम साक्मा' हो। बालेनले मात्र होइन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका...
