बर्खामास बिर्साउने गरी पर्यो पानी, कहिलेसम्म पर्छ?
बर्खामास बिर्साउने गरी काठमाडौंमा झमझम झरी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टा (साँझ ५ः४५ बजे) मा काठमाडौंको बबरमहल केन्द्रमा २०.४ मिलिमिटर परेको छ। त्यस्तै अपराह्न ५ः३० बजे लमजुङको बेसीसहरमा २५.२ मिलिमिटर परेको...
