कस्ता छन् कारोबार बढिरहेका तर सेयर मूल्य कम भएका यी २ कम्पनी?
सेयर बजारले स्पष्ट दिशा नसमात्दा पछिल्लो केही समयदेखि सस्ता सेयर मूल्य भएका कम्पनीहरूमा लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। नयाँ सरकार गठन जस्ता राजनीतिक, सामाजिक परिघटनापछि सेयर बजार बढ्यो भने यस्ता कम्पनीमा धेरै लाभ हुन सक्छ भन्ने सोचले यस्ता कम्पनीमा कारोबारीको चासो बढेको देखिन्छ। यस्तै कम्पनी हुन्,...
