गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु
उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। वेलका नगरपालिका-४ स्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको हो। वेलका बोर्डिङ स्कुलको बसबाट खस्दा वेलका नगरपालिका-४ कै ९ वर्षीय सफल...
