टुँडिखेलमा यसरी मनाइयो घोडे जात्रा (तस्बिरहरू)
काठमाडौंमा घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा बुधबार दिउँसो टुँडिखेलमा मनाइएको हो। जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा सेनाले विभिन्न प्रदर्शन गरेको हो। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री...
