झोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु
रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-१० टोड्के घर भई मुसिकोट नगरपालिका-१ बस्दै आएका १७ वर्षीय महेन्द्र वलीको मृत्यु भएको हो। शनिबार दिउँसो ३ बजे उनी मुसिकोट-१ बराहटाकुरास्थित झोलुंगे पुलबाट हाम फालेका थिए। झन्डै...
