इरानविरूद्ध युद्धमा अमेरिकाको पहिलो ६ दिनमै ११ अर्ब डलरभन्दा बढी खर्च
अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धको पहिलो छ दिनमै ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च भएको खुलेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का अधिकारीहरूले अमेरिकी सांसदहरूलाई मंगलबार क्यापिटल हिलमा गरेको गोप्य ब्रिफिङमो सो खर्च अनुमान प्रस्तुत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...
