कुरा नमिलेको यति हो!
आजसम्म कुरा नमिलेको यति हो सरोकारवाला आसाको खेती गर्छ सरकार निराशाको खेती गर्छ आसा र निराशाबिच प्रतिवाद भइरहन्छ आखिर यो आसा भन्ने जिनिस नहुँदो हो त यी दुईमा विवाद हुन्थेन पराजय र विजयको गिन्ती हुन्थेन आसाको त्यान्द्रो लिएर हिँडेकाहरूले नै...
