सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते
सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए। 'सुतली बम हो कि के हो भन्ने कुरा हामी बुझ्दैछौं। नेपाली सेनाको...
