ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

३ मिनेट अघि   सेतोपाटी

सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए।  'सुतली बम हो कि के हो भन्ने कुरा हामी बुझ्दैछौं। नेपाली सेनाको...

अमेरिकामा इरानी फुटबल टोलीलाई स्वागत गर्ने ट्रम्पको भनाइ

३ मिनेट अघि   सेतोपाटी

अमेरिका र इरानबीच युद्धको स्थिति रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी फुटबल टोलीलाई यसै वर्ष हुने विश्वकपमा सहभागी हुन ‘स्वागत’ गर्ने बताएका छन्।  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्पको भनाइ पुष्टि गरेका हन्।  इन्फान्टिनोले इन्स्टाग्राममार्फत आफूले मंगलबार राष्ट्रपति ट्रम्पलाई भेटेर विश्वकपको...

पटक पटक जनताबाट पराजित नेताहरूले पार्टीको मुख्य जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्छः नरेश रोकाया

२२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायले निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको भन्दै यसको जिम्मेवारी सिंगो सचिवालय टिमले लिनुपर्ने बताएका छन्। उनले केही नेता पटक पटक जनताबाट अस्वीकृत भएको भन्दै उनीहरूले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। ‘यसपटकको आमनिर्वाचनमा नेकपा (एमाले) को...

टी-२० विश्वकपको खेलाडीको कुल पुरस्कार रकम १ अर्ब ६५ करोड, नेपाली खेलाडीले कति पाउँछन्?

२२ मिनेट अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ कुल ११.२५ मिलियन अमेरिकी डलर (१ अर्ब ६५ करोड रुपैयाँ बढी) खेलाडी पुरस्कार रकम वितरण गरिएको आइसिसीले जनाएको छ।  यो रकम २०२४ मा आइसिसीले गरेको रेकर्ड वृद्धि अनुसार नै छ। आइसिसीले सहभागी २० टोलीलाई नै...

नयाँ मन्त्रीहरू कहाँ बस्छन्, यस्तो छ भैंसेपाटी मन्त्री क्वार्टरको अवस्था (तस्बिरहरू)

२४ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएर अब नयाँ सरकार बन्ने प्रक्रियातर्फ मुलुक अघि बढ्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्दैछ। रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा गएको थियो। फागुन पहिलो सातासम्म नयाँ सरकार बन्ने अवस्था देखिन्छ।...

एनआरएनए अध्यक्षमा हेमराज शर्माको उम्मेदवारी दर्ता

३० मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। मार्च १४ देखि १६ सम्म हुने संघको १२ औं महाधिवेशनका लागि शर्माले बुधबार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय...

दिगो बैंकिङ प्रवर्द्धनका लागि महालक्ष्मी विकास बैंकको पदयात्रा

३९ मिनेट अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंकले फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक...

लोडेड बन्दुक समातेर फोटो खिच्न खोज्दा चल्यो गोली, एक किशोरको मृत्यु

५२ मिनेट अघि   सेतोपाटी

डडेल्धुरामा बन्दुक पड्किँदा गोली लागेर एक किशोरको मृत्यु भएको छ।  बैतडीको शिवनाथ गाउँपालिका–४ का १७ वर्षीय सुवाश महराको सोमबार बुलेकी करिब ६ बजेतिर भरूवा बन्दुकबाट गोली लागेर मृत्यु भएको डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले सेतोपाटीलाई बताए।  डडेल्धुराको परशुराम नगरपालिका–२ जोखबुढा...

कारागारबाट रिहा भए दिपक मनाङे

५९ मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ रिहा भएका छन्। डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेको जेलर बाबुराम अर्यालले जानकारी दिए। २०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले...

लुम्बिनी प्रदेशमा एक लाख बढी मत बदर

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन नसक्दा हरेक निर्वाचनमा बदर मतको संख्या बढ्दै गइरहेको छ।  निर्वाचन आयोगले सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, स्वस्तिक चिह्न बाहेक अन्य चिह्न, छाप वा औँठा छाप लगाएको, नबुझिने गरी मत संकेत गरेको, चिह्न भएको कोठाभन्दा बाहिर मत संकेत गरिएको, एकभन्दा...

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

१ घण्टा अघि   सेतोपाटी

नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ। निगमले मङ्गलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११:१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट...

रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमा सर्वोच्च अदलतले पूर्ण सुनुवाइका पेस गर्न आदेश दिएको छ। बुधबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त...

प्रधानमन्त्री नियुक्त भएपछि बालेनले लिनुपर्दैन विश्वासको मत

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुन बाँकी नै छ।  बालेनलाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा गर्दै रास्वपा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो।   निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी...

एमाले महासचिव शंकर पोखरेलको चुनावी खर्च साढे १७ लाख

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावमा साढे १७ लाख रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।  निर्वाचन आयोगको कार्यालयमा बुझाएको खर्च विवरण महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। पोखरेल दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार थिए। यस...

नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्ब बढीको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।  नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।  मंगलबार २१ अर्ब रूपैयाँको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड रूपैयाँमा पुगेको छ।  यसदिन...

सुब्बा साहेबकी प्रेमिका!

१ घण्टा अघि   सेतोपाटी

रात छिप्पिँदै जाँदा चारैतिर सन्नाटा छाएको थियो। आर्सीको मनभित्र भने भावनाहरूको ठुलो तुफान चलिरहेको थियो। कोठाको झ्यालबाट छिरेको चन्द्रमाको मधुरो प्रकाशमा उनको काँपिरहेको छाया स्पष्ट देखिन्थ्यो। त्यो काँप डरको थिएन। त्यो त एउटा मान्छेप्रतिको आकर्षण र अन्योल थियो। जसले उनको...

पोखराका मेयर आचार्यले महावीर पुनलाई भने- सडकमा किताब नबेच्नुस्

१ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्वमन्त्री एवम् म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनलाई पोखराका सडकमा पुस्तक नबेच्न आग्रह गरेका छन्। पूर्वमन्त्री पुनले सामाजिक सञ्जालमा पोस्ट लेखेर बुधबार पोखराका विभिन्न ठाउँमा पुस्तक बेच्ने योजना भएको उल्लेख गरी सहभागिताका लागि...

कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तर्क्रिया (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तर्क्रिया भएको छ। कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो।  माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो। नेपाली कांग्रेसका ९...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी हुँदै

२ घण्टा अघि   सेतोपाटी

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको...

दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्याका घटना बढिरहेको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

देशभरि दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्याका घटना बढिरहेको भन्दै दलित अधिकारकर्मीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। दलित अधिकारकर्मीहरूले पीडितहरूलाई न्याय दिलाउन आवाज उठाउने र घटनामा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै प्रदर्शन गरेका हुन्। आयोजकका अनुसार पछिल्लो समय...

नवनिर्वाचित सांसदको तलब कति हुन्छ? के-के पाउँछन् सुविधा?

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सांसद प्रतिनिधि सभामा चयन भएर आउनेछन्। यसपटक प्रतिनिधि सभामा धेरै नयाँ र युवा सांसद निर्वाचित भएका छन्। भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि...

आमिरले ओटिटीमा नल्याउने भनेका थिए 'सितारे जमीन पर', अन्ततः स्ट्रिमिङको तयारी

३ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता आमिर खानको फिल्म 'सितारे जमीन पर' ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। निर्माता तथा शीर्ष अभिनेता रहेका आमिरले पहिले यो फिल्म ओटिटीमा रिलिज नहुने घोषणा गरेका थिए। थिएटर रिलिज भएको लभगभ ८ महिनापछि 'सितारे जमीन पर' अन्ततः ओटिटी प्लेटफर्ममा आउन लागेको...

लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत मत, ५ वटा दलले कटाए थ्रेस होल्ड

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ४६.१६ प्रतिशत मत प्राप्त गरेको छ।  प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको...

प्रतिनिधिसभा निर्वाचन- २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि

४ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका...