फुटबल खेलाडी संघको तीन बुँदे मागमा एन्फा भन्छ- तालाबन्दीले सहमति कार्यान्वयन असम्भव
अखिले नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रीय कार्यालयमा आइतबार नेपाल फुटबल खेलाडी संघले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसअघि खेलाडी संघले तीन बुँदे माग राख्दै तालाबन्दी गरेको थियो। सार्वजनिक विदाको दिनमा कुनै पूर्व जानकारी र संवादविना अप्रत्याशित रूपमा...
