तस्बिरमा हेर्नुस् राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा उनीहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन्। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट...
