सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित
प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मल्लले २३९८९ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २०९०४ मत प्राप्त गरे । मल्ले चन्दलाई २२८५ मतान्तरले...
