कांग्रेसले जित्यो १४ सिट, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी
प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुमार केरूङ १७ हजार २३३ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शर्माले १४ हजार ७३४ मत प्राप्त गरेका...
