कांग्रेस रूपन्देही उपसभापतिले दिए राजीनामा
नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देहीका कुनै पनि क्षेत्रमा पार्टीको उम्मेदवारलाई जिताउन नसकेको भन्दै उपसभापति घिमिरेले पदबाट राजीनामा दिएका हुन्। रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एउटा क्षेत्रमा पनि जित्न सकेन। उपसभापति घिमिरेले...
