निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्ने
निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ। निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो। ...
