दाङको बबई-१ मा अहिलेसम्म खस्यो १० मत, ७ मा अझै सुरू भएन
दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका–१ मा अहिलेसम्म १० मत खसेको छ। भने मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन। बबई- ७ मलैमा भने अहिलेसम्म मतदान सुरू हुन सकेको छैन। वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई– १ को गंगटे, भाङोबारीमा भने मतदान...
