चुनावलाई लक्ष्य गरी वीर अस्पतालले गठन गर्यो द्रूत कार्यदल
चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्यापिड रेसपोन्स टिम) गठन गरेको छ। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए।...
