ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)

६ मिनेट अघि   सेतोपाटी

बसन्तपुरमा होलीको रौनक सुरू भएको छ। मध्याह्नसम्म सुस्त देखिएको होलीको रौनक दिउँसोपछि युवाहरूको जमघट बढेको छ। युवाहरूको बाक्लो उपस्थिति भएको बसन्तपुर दरबार क्षेत्रमा युवाहरू जम्मा भएर होली खेलिरहेका छन्।   बसन्तपुर क्षेत्रमा ठूलो संख्यामा मानिसहरू सहभागी भएर होली खेल्ने गरिन्छ।  यसपालि फागुन...

युएईमा सेक्युरिटी गार्डको काम गर्दै थिए इरानको आक्रमणमा ज्यान गुमाउने नेपाली

३१ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ। २९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख...

केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्नेछ- प्रधानमन्त्री

५९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले केही दिनमै देशको बागडोर जनताले चुनेको प्रतिनिधिको हातमा पुग्ने बताएका छन्। फागु पूर्णिमा र फागुन २३ को निर्वाचन सन्दर्भमा सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन...

सोमबार पनि तोलामा ५६ सय रूपैयाँ बढ्यो सुन, चाँदी ६ हजार नाघ्यो

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ बढेको छ।  आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज पनि प्रतितोला पाँच हजार ६ सय रूपैयाँ नै बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख...

झापा–५ मा बालेन शाहले जित्ने बलियो सम्भावना

१ घण्टा अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण – १० केपी शर्मा ओलीको 'सेन्स अफ ह्युमर' लाजबाफ छ। हाजिर–जबाफ, ठट्यौला र हरेक कुरालाई उखान–तुक्काको बुट्टा भरेर रसिलो र हँसिलो पाराले प्रस्तुत गर्ने क्षमता भएका उनी जत्तिको नेता सायदै अरू कोही होला! यो विशेषता ओलीको व्यक्तिगत...

भारतले वेस्ट इन्डिजमाथि जित निकाल्दै सेमिफाइनल पुग्दा बनेका १० कीर्तिमान

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को महत्वपूर्ण खेलमा भारतले वेस्ट इन्डिजमाथि ५ विकेटको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। जितसँगै भारतले सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गर्‍यो। भारतको जितसँगै १० कीर्तिमान बनेका छन्। १. ऐतिहासिक लक्ष्य पार भारतले वेस्ट इन्डिज...

'नेपाल आइडल जुनियर' मा निर्णायक बनिन् अस्मिता, सम्झिइन् डराउँदै गाएको अडिसनका दिन

१ घण्टा अघि   सेतोपाटी

गायिका अस्मिता अधिकारी गायन रियालिटी शो 'नेपाल आइडल जुनियर' मा निर्णायकको भूमिकामा आबद्ध भएकी छन्। यस अवसरमा उनले सामाजिक सञ्जालमार्फत खुसी साट्दै पुराना दिनहरू सम्झिएकी छन्।  उनले केही वर्षअघि आफू प्रतिस्पर्धीको रूपमा नेपाल आइडलको मञ्चमा उभिएको क्षण उनले स्मरण गर्दै...

प्रधानमन्त्री कार्कीको अपिल- फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सबै काम छाडेर मतदान गरिदिन अनुरोध गरेकी छन्। सोमबार मध्यान्ह देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मतदान गर्न अनुरोध गरेकी हुन्। ‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा...

होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने?

१ घण्टा अघि   सेतोपाटी

आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारी चाहिँ अपनाउनु पर्छ।    सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग...

प्रधानमन्त्री कार्कीले गरिन् देशबासीका नाममा सम्बोधन (पूर्णपाठ)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गरेकी छन्। सोमबार मध्यान्हमा उनले आसन्न निर्वाचनको सम्बन्धमा विभिन्न निकायलाई धन्यवाद दिएकी छन्। उनले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी हुन्। त्यस्तै मित्र राष्ट्रलाई पनि...

भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा गुञ्जियो नेपथ्य (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

'पुर्खाका संघर्ष र रोजाइले बेग्लाबेग्लै ठाउँमा बसे पनि हामीबीच भाषाको सम्बन्ध छ,' गायक अमृत गुरूङ चिच्याए, 'भावी पुस्तालाई पनि यो भाषा दिएर हाम्रो सम्बन्ध युगौंयुगसम्म अघि बढाऔं हइ.....।' पश्चिम बंगालको उदीयमान महानगर सिलिगुडीको मैदानमा थुप्रै बाजा र झिलिमिली बत्तीबीच नेपथ्यका मुख्य...

राप्रपाले भन्यो- रूपन्देही-२ मा कसैलाई समर्थन गर्ने निर्णय भएको छैन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा कसैलाई पनि समर्थन गर्ने निर्णयमा सत्यता नभएको प्रस्ट्याएको छ। सोमबार राप्रपाका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले रून्देहीमा कांग्रेसलाई समर्थन गर्ने निर्णयमा सत्यता नरहेको जानकारी दिए। आउँदो फागुन २१...

केन्द्रीय सदस्य खड्कासहित जसपाका तीन नेता नेकपामा प्रवेश

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (नेपाल)का केन्द्रीय सहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुरको महालक्ष्मी नगरपालिका-६ का वडा सदस्य सुरेन्द्र महर्जन नेकपामा प्रवेश गरेका हुन्।  तीनै नेतालाई सोमबार...

चिनियाँ 'सफ्ट–पावर' को अदभूत प्रदर्शन!

२ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी परम्परागत रूपमा मनाइने नयाँ वर्षलाई चिनियाँहरू वसन्त महोत्सव भन्छन्। चीनमा चन्द्रमासको पात्रो अनुसार नयाँ वर्षका दिनदेखि वसन्त ऋतु सुरू हुन्छ भन्ने मान्यता छ। तसर्थ चिनियाँ नयाँ वर्षको अघिल्लो साँझ चिनियाँ टेलिभिजनमा देखाइने बृहत सांस्कृतिक कार्यक्रमलाई 'वसन्त महोत्सव गाला'...

ओलीको अपिल- अब कित्ता क्लियर गर्ने बेला आएको छ, पहिले देश भन्ने बेला आएको छ

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका छन्। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आइतबार भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले आफूले सँधै देश पहिले भन्दै आएकोमा अब सम्पूर्ण नेपालीहरूले देश पहिले...

रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला

२ घण्टा अघि   सेतोपाटी

सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ। सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले...

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। सोमबार दिउँसो उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र अन्य समसामयिक विषयमा सम्बोधन...

बसन्तपुरमा सुरू भयो होली (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

सोमबार पहाडी क्षेत्रमा होली मनाइँदैछ।  बसन्तपुर क्षेत्रमा ठूलो संख्यामा मानिसहरू सहभागी भएर होली खेल्ने गरिन्छ।  यसपालि फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक भने देखिएको छैन। प्रशासनले पनि यसपालि ठूलो समूह बाँधेर भन्दा घरमै होली मनाउन अनुरोध गरेको...

ट्रम्पले भने- इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्छ

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शनिबार गरिएको आक्रमण पछि विकसित घटनामा केही बढी अमेरिकी सैनिक मारिएको हुन सक्ने बताएका छन्। अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानीमा राष्ट्रपति ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना सैनिक मारिएको आकलन भए पनि मृतकको संख्या त्यो...

अमेरिकासहित खाडी देशहरूले भने- इरानको गतिविधिले क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गर्‍यो

४ घण्टा अघि   सेतोपाटी

अमेरिका र खाडी क्षेत्रका प्रमुख देशहरूले इरानद्वारा क्षेत्रभर गरिएका मिसाइल तथा ड्रोन आक्रमणको कडा निन्दा गरेका छन्। आइतबार संयुक्त वक्तव्य जारी गरी अमेरिकासँगै बहराइन, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानका कदमको विरोध गरेका हुन्।...

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

५ घण्टा अघि   सेतोपाटी

बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो। दुबै जिल्लाबाट सडक निर्माण गर्दै आएको हुँदा निसेलढोर नजिकै रहेको मनिमर्फेस...

चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे?

५ घण्टा अघि   सेतोपाटी

फागुन २१ मा हुन लागेको निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, असन्तुष्ट पुस्ताको आवाजपछि आएको एक निर्णायक मोड हो। गत भदौमा आफ्नो माग राख्न सडकमा उत्रिएका जेनजीहरूको गुनासो थियो— देशमा भ्रष्टाचार बढ्यो, शक्ति र सत्ताको दुरूपयोग भयो। अनेकौं सम्भावना भएको देशमा युवाहरूको लागि...

होलीले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्- राष्ट्रपति पौडेल

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। होली पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले होलीले समाजमा विद्यमान विभिन्न विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक...

लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण

५ घण्टा अघि   सेतोपाटी

लेबननस्थित इरान समर्थित समूह हिजबुल्लाहले इसराइलमा मिसाइल र ड्रोनले हमला गरेको छ। इसराइलले अमेरिकासँग मिलेर इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि त्यसको बदला भन्दै आइतबार हिजबुल्लाहले लेबननबाट  इसराइलको उत्तरी क्षेत्रमा हमला गरेको हो। इरानले लेबननमा हिजबुल्लाह, गजामा हमास,...