ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१औं वर्षमा प्रवेश

१० मिनेट अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ। चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्थाहरू तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ। यस ऐतिहासिक अवसरमा...

दामी एक्सपिरियन्ससँग सहकार्य गर्दै एनसेल, सिग्नेचर प्लानमा ५० प्रतिशतसम्म छुट

२९ मिनेट अघि   सेतोपाटी

एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा चार सयभन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ। मंगलबार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरू भएको हो। सम्झौतामा एनसेलका प्रमुख कार्यकारी...

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालमा १० प्रतिशतसम्म छुट

३४ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक र पेट मामा नेपालबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।   सम्झौता अनुसार बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरूको ग्रुमिङ, स्पा,...

कर्फ्यू लागिसकेकोले बल प्रयोग गर्न आदेश माग्न नपर्ने आइजिपी खापुङको निर्देशन- बिबिसी डकुमेन्ट्री

४५ मिनेट अघि   सेतोपाटी

बिबिसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको डकुमेन्ट्रीमा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङले भदौ २३ गते कर्फ्यू लागेपछि बल प्रयोग गर्न आदेश माग्न नपर्ने निर्देशन दिएको दाबी गरेको छ। बिबिसीले यो डकुमेन्ट्री बिहीबार सार्वजनिक गरेको हो। उसले ४ हजार भन्दा बढी फोटो/भिडिओ मूल्यांकन...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी प्रतिनिधिहरूले दायर गरे निवेदन

५४ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्री तथा मन्त्रिपरियद कार्यालयमा निवेदन दर्ता गराएका छन्। बिहीबार बिहान जेनजी प्रतिनिधिहरूले फागुन २२ गते प्रतिवेदन सार्वजनिक गर्न माग राखेर निवेदन दर्ता गराएको जेनजी...

गगन थापाले भने- माओवादीले मान्छे मरिरहँदा विदेशमा मस्ती गर्नेहरूले फर्केर देश बनाउँछु भन्दा नपत्याउनू

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले २०८२ देखि पाँच वर्ष कांग्रेसका लागि काम गर्ने समय रहेको बताएका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा बोल्दै सभापति थापाले पाँच वर्ष कांग्रेस नसुस्ताउने बताएका हुन्। कांग्रेस नेतृत्वको पाँच वर्षसम्मको सरकारमा भ्रष्टाचार भएको भन्ने कुरा...

२६५४ विन्दुमा नेप्से, कारोबार रकम ४ अर्ब १७ करोडमा सीमित

१ घण्टा अघि   सेतोपाटी

सातको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेको छ।  नेप्से ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  बुधबार ४ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब...

काठमाडौंमै वर्षौदेखि अलपत्र पुल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

संघीय राजधानी काठमाडौंको मुटुमै रहेको एउटा नदीमाथि बनेको पुल वर्षौंदेखि अलपत्र छ।   सवारी चाप अत्यधिक भए पछि ट्राफिक जाम कम गर्न कालिमाटी र टेकु जोड्दै बनाएको यो पुलमा पैदल यात्री हिँड्न समेत पाइँदैन।   निर्माण पूरा भएपश्चात करिब एक...

रिज लाइन इनर्जीको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

१ घण्टा अघि   सेतोपाटी

रिज लाइन इनर्जीको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज भएको बाँडफाँटमा १ लाख १८ हजार २६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यसमा कुल २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड...

रास्वपाका नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीले छाडे पार्टी, कांग्रेस प्रवेश

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरेका छन्। उनी रास्वपा छाडेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बिहीबार पार्टीमा स्वागत गरे। नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा रास्वपा जिल्ला सभापति ठकुरी...

बैवाहित जीवनमा बाँधिए रश्मिका र विजय

३ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरूले बिहीबार भारतको उदयपुर सहरमा एक आत्मीय तथा गोप्य समारोहबीच विवाह सम्पन्न गरेका हुन्। राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त...

डाँडागाउँमा आज...

३ घण्टा अघि   सेतोपाटी

डाँडागाउँको कच्ची सडकमा  फेरि आए नेताजी  बेपर्बाह धुलो उडाउँदै  मर्सिडिजको तडकभडकमा। नेताजी परिवर्तनका वाहक हुन् उनको गाडी फेरिएको छ  महलको तला थपिएको छ पहिलेभन्दा अझ सुकिलोमुकिलो   भएको छ उनको शरीर उनको अघिपछि, दायाँबायाँ  झोला बोकी हिँड्नेको सङ्ख्या अझ बढेको...

टी-२० विश्वकप २०२६ को ‘एसोसिएट टिम अफ दि टुर्नामेन्ट’मा नेपालका दीपेन्द्रसिंह ऐरी पनि

३ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गर्दै ठूला टोलीहरूलाई कडा टक्कर दिए। तर उनीहरुले समूह चरणबाट सुपर-८ मा स्थान पक्का गर्न सकेनन्। प्रतियोगितामा चम्किएका उत्कृष्ट एसोसिएट खेलाडीहरू समेटिएको 'टिम अफ द टूर्नामेन्ट' क्रिकेटको चर्चिव वेवपोर्टल इएसपिएन क्रिकइन्फोले...

देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् र जसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। प्राधिकरणकाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा...

बुद्ध एयरले ल्यायो निर्वाचन लक्षित हवाई टिकट छुट योजना

३ घण्टा अघि   सेतोपाटी

बुद्ध एयरले आजदेखि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। यो वेबसाइट आकर्षक र छरितो बनावटको छ, जसबाट यात्रुले सजिलै हवाई टिकट बुक गर्न सक्नेछन्।  आगामी आम निर्वाचनलाई लक्षित गर्दै बुद्ध एयरले घर जाने यात्रुका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। ...

कुन दलका घोषणापत्रमा अटाउलान् अपांगता भएका व्यक्तिहरूको चासो?

३ घण्टा अघि   सेतोपाटी

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, यो देशको नीतिगत दिशा तय गर्ने ऐतिहासिक अवसर पनि हो। यस निर्वाचनमा राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्रहरूमा विभिन्न वर्ग, समुदाय र क्षेत्रका मुद्दाहरू समेटिनेछन्। तर...

सुर्खेतमा कांग्रेसको चुनावी सभा (लाइभ)

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा 'मधेस सभा' गरेको नेपाली कांग्रेसले सुर्खेतमा चुनावी सभा गरेको छ। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका...

निर्वाचनमय नेपाल!

४ घण्टा अघि   सेतोपाटी

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected] ... मेरो देश नेपाल निर्वाचनमय बनेको छ।...

उपचारका लागि सिंगापुर गए देउवा, फागुन १९ गते फर्कने

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। उनी सिंगापुर एयरलाइन्समार्फत मंगलबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ। ‘उहाँको अकास्मात उपचारका लागि जानुपरेको हो। हिजो राति प्रस्थान गर्नुभयो,’ सचिवालय स्रोतले भन्यो। सिंगापुरमा देउवा र उनका स्वकीय...

पहिलो झलकमा यस्तो देखियो फिल्म 'परालको आगो'

४ घण्टा अघि   सेतोपाटी

आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने  फिल्म 'परालको आगो' को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार सार्वजजिक गरेको फर्स्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देखाइएको छ। पोस्टरमा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावमा देखिएका छन्। सुहाना...

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा...

सल्यानबाट भेरीमा बेपत्ता भएकी महिलाको शव सुर्खेतमा फेला

४ घण्टा अघि   सेतोपाटी

भेरी नदीमा बेपत्ता भएकी महिलाको शव टिएको छ। शुक्रबार सल्यानस्थित भेरी नदीमा बेपत्ता भएकी बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंहको शव बिहीबार भेटिएको हो। उनको शव सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका – ९ पोखरेस्थित भेरी नदी...

इसेवामा रोजगारीको अवसर

५ घण्टा अघि   सेतोपाटी

इसेवामा रोजगारीको अवसर खुलेको छ। कम्पनीले ललितपुर कार्यालयको लागि डेटा एनालिस्ट र इभेन्ट को-अर्डिनेटर माग गरेको हो। डेटा एनालिस्टले कम्प्युटर विज्ञान, तथ्यांक, गणित, वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने डेटा विश्लेषक, बिआई विश्लेषक वा समान भूमिकाको रूपमा...

घोषणापत्र साँच्चिकै लागू भयो भने के हुन्छ?

५ घण्टा अघि   सेतोपाटी

दलहरूले जारी गरेका चुनावी घोषणापत्रमा धेरै मिठा कुरा लेखिएका छन्। हामीले हेक्का नगरेको कुरा के हो भने — यी घोषणापत्रको आयु अत्यन्तै छोटो हुन्छ। घोषणापत्र जारी भएको एकाध दिन एउटा सानो समूहमा त्यसको चर्चा हुन्छ, अनि बिर्सिइन्छ। तर ख्याल गर्नुभएको छ...