ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचनमय नेपाल!

१३ मिनेट अघि   सेतोपाटी

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected] ... मेरो देश नेपाल निर्वाचनमय बनेको छ।...

उपचारका लागि सिंगापुर गए देउवा, फागुन १९ गते फर्कने

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। उनी सिंगापुर एयरलाइन्समार्फत मंगलबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ। ‘उहाँको अकास्मात उपचारका लागि जानुपरेको हो। हिजो राति प्रस्थान गर्नुभयो,’ सचिवालय स्रोतले भन्यो। सिंगापुरमा देउवा र उनका स्वकीय...

पहिलो झलकमा यस्तो देखियो फिल्म 'परालको आगो'

४२ मिनेट अघि   सेतोपाटी

आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने  फिल्म 'परालको आगो' को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार सार्वजजिक गरेको फर्स्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देखाइएको छ। पोस्टरमा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावमा देखिएका छन्। सुहाना...

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने

४३ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा...

सल्यानबाट भेरीमा बेपत्ता भएकी महिलाको शव सुर्खेतमा फेला

१ घण्टा अघि   सेतोपाटी

भेरी नदीमा बेपत्ता भएकी महिलाको शव टिएको छ। शुक्रबार सल्यानस्थित भेरी नदीमा बेपत्ता भएकी बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंहको शव बिहीबार भेटिएको हो। उनको शव सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका – ९ पोखरेस्थित भेरी नदी...

इसेवामा रोजगारीको अवसर

१ घण्टा अघि   सेतोपाटी

इसेवामा रोजगारीको अवसर खुलेको छ। कम्पनीले ललितपुर कार्यालयको लागि डेटा एनालिस्ट र इभेन्ट को-अर्डिनेटर माग गरेको हो। डेटा एनालिस्टले कम्प्युटर विज्ञान, तथ्यांक, गणित, वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने डेटा विश्लेषक, बिआई विश्लेषक वा समान भूमिकाको रूपमा...

घोषणापत्र साँच्चिकै लागू भयो भने के हुन्छ?

२ घण्टा अघि   सेतोपाटी

दलहरूले जारी गरेका चुनावी घोषणापत्रमा धेरै मिठा कुरा लेखिएका छन्। हामीले हेक्का नगरेको कुरा के हो भने — यी घोषणापत्रको आयु अत्यन्तै छोटो हुन्छ। घोषणापत्र जारी भएको एकाध दिन एउटा सानो समूहमा त्यसको चर्चा हुन्छ, अनि बिर्सिइन्छ। तर ख्याल गर्नुभएको छ...

घरमाथि रूख ढल्दा एक जनाको मृत्यु, एक घाइते

२ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए। घटनापछि...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ।  बुधबार स्थिर रहेको सुनको भाउ प्रतितोला आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।  बुधबार...

रोल्पा जिप दुर्घटनामा घाइते थप एक जनाको उपचार क्रममा मृत्यु

२ घण्टा अघि   सेतोपाटी

रोल्पामा भएको जिप दुर्घटनामा परी घाइते  एक जनाको मृत्यु उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका–३ की ६० वर्षीया भिमु राना मगरको उपचारका क्रममा रुपन्देहीको बुटवलमा  मृत्यु भएको हो। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार संभव नभएपछि थप...

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकै दिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ। कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा...

सडकबाट झन्डै २०० मिटर तल खस्यो टिपर, चालकको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बेलुकी सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका-१मा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट झन्डै २०० मिटर तल खसेर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता...

क्युबाको जलक्षेत्रमा अमेरिकी डुंगा प्रवेश गरेपछि चल्यो गोली, ४ जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

क्युबाको जलक्षेत्रमा प्रवेश गरेको एउटा संदिग्ध डुंगामा तटीय सुरक्षामा खटिएको सेनाले गोली चलाएको छ। बुधबार क्युबाको उत्तरी तट नजिक, काये फाल्कोनेस क्षेत्रभन्दा करिब १.६ किलोमिटर उत्तर–पूर्वमा प्रवेश गरेको एउटा स्पिडबोटमाथि तटरक्षकहरू गोली चलाएको हो। ‍घटनामा ४ जनाको मृत्यु भएको छ...

निर्वाचन नजिकिँदै गर्दा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने तयारीमा सरकार

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आउन एक साता बाँकी रहँदा सरकार नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने तयारीमा लागेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्ति दिन प्रस्ताव लगेका हुन्। सो प्रस्ताव...

तुलसीपुरमा विस्फोट भएको घटनामा एक जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरमा विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ। तुलसीपुर उपमहानगरपालिका– ५ सुन्दरनगर टोलका ३९ वर्षीय सजक भनिने शेरबहादुर दमाइ पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार प्रहरी टोलीले दमाइलाई तुलसीपुर – १६ रावतगाँउबाट नियन्त्रणमा...

टी-२० विश्वकपमा आज दुई खेल, बाहिरिने एक टोलीको लाग्नेछ टुंगो

५ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपमा बिहीबार दुई खेल हुँदैछ। सुपर-८ को समूह 'ए' का दुई खेल आज हुन लागेको हो। दुवै खेल भारतमा हुनेछ।   पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्दैछन्। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अपराह्न सवा ३ बजे वेस्ट...

कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

५ घण्टा अघि   सेतोपाटी

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ। केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक...

माइनस डिग्री मुस्ताङको चिसोमा बढिरहेको चुनावी सरगर्मी

५ घण्टा अघि   सेतोपाटी

माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान तीव्र छ। जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना...

जाँचबुझ आयोगको प्रतिवेदन तोकिएकै म्यादभित्र सार्वजनिक गर्न जेनजी समूहहरूको माग

५ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका विभिन्न समूहहरूले गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको म्यादभित्र सार्वजनिक गर्न माग गरेका छन्। नेपाल जेन-जी फ्रन्ट, जेन-जी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेन-जी र जेन-जी सिभिक फोरमले संयुक्त रूपमा विज्ञप्ती जारी फागुन २२ भित्रै आयोगको प्रतिवेदन...

श्रीलंका बाहिरियो, न्युजिल्यान्डको आशा जीवित

६ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ खेलमा न्युजिल्यान्डले घरेलु टोली श्रीलंकालाई ६१ पराजित गरेको छ। न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात नै खराब रह्यो।...

निर्वाचन आउन सात दिन बाँकी, कर्णालीमा ३५९ वटा मतदानस्थल अति संवेदनशील

६ घण्टा अघि   सेतोपाटी

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा...

यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

६ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

धागो उद्योगमा काम गर्थिन्, अहिले चलाउँछिन् कोरियामा रेस्टुरेन्ट

६ घण्टा अघि   सेतोपाटी

रोजगारीका लागि सुरूमा दक्षिण कोरिया पुग्दा पार्वती तामाङ मोक्तानको काम ऊनको धागो बनाउने कम्पनीमा थियो। कम्पनी बुसानमा थियो। त्यहाँ दैनिक ८ देखि ९ घन्टा काम गर्दा कमाइ ३० हजार रूपैयाँ जस्तो हुन्थ्यो। त्यो पनि समयमा पाइँदैन थियो। 'काम मेसिन चलाउने...

नेपालदेखि दक्षिण–पूर्वी एसियासम्म फैलिएको अनलाइन स्क्यामिङको जालो

१७ घण्टा अघि   सेतोपाटी

सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा फसाउने कार्य भयवह रूपमा बढ्दै गएको छ।  मुलुकमा रहेको बढ्दो बेरोजगारीको फाइदा उठाउँदै नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले दक्षिण–पूर्वी एसियाका...