ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेसमा प्रवेश

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गरेकी छन्।  बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा शर्मा पार्टी प्रवेश गरेकी हुन्। उनलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरे।  उनले बुधबार मात्रै रास्वपा छाडेको घोषणा गरेकी थिइन्।...

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको १० भिजन

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। यी हुन् कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन

जनकपुरमा सभापति गगनसँगै उभिए पूर्वउपसभापति विमलेन्द्र निधी

३४ मिनेट अघि   सेतोपाटी

कांग्रेसको जनकपुर सभा जारी छ।  जनकपुर सभालाई कांग्रेसले प्रतिज्ञा सभा भनेको छ। यही सभाबाट कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो दलको घोषणापत्र सार्वजनिक गर्दैछ।  कार्यक्रममा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भूसाल लगायतका पदाधिकारी र पूर्वपदाधिकारीसँगै मधेस प्रदेश कार्यसमिति र...

कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिज्ञा पत्र

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पनि केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम...

धनगढी सभामा रवि लामिछानेले मतदातालाई भनेका चार कुरा

५० मिनेट अघि   सेतोपाटी

रास्वपाले बुधबार धनगढीमा गरेको चुनावी सभामा सभापति रवि लामिछानेले पनि संक्षिप्त भाषण गरे।  भाषणका क्रममा उनले मतदातालाई विशेषगरी चार कुरा भने।  पहिलो, भारतमा रहेका सुदूरपश्चिमका जनतालाई यसपालि जसरी भए पनि मतदान गर्न उपस्थित गर्न उनले अनुरोध गरे।  'भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका...

कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ- रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैंका लागि बन्द हुने उद्घोष गरेका छन्। धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने...

तस्बिरमा हेर्नुस् नेपाली कांग्रेसको प्रतिज्ञा सभा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको छ। जनकपुरमा दिउँसो साढे २ बजे कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको हो। यो सभामा कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नेछ। सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायत उपस्थित छन्। तस्बिरहरू:...

नेपाल लाइफले सार्वजनिक गर्‍यो नारी सुरक्षा जीवन बीमा योजना

१ घण्टा अघि   सेतोपाटी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। एकै योजना बहु–लाभ! सबै नारीका लागि सजिलो पहुँच! नारीसँगै सार्वजनिक गरिएको योजना हो। महिलाको जीवन, स्वास्थ्य, बचत...

रास्वपाको धनगढी सभामा जम्मा तीन मिनेट बोले बालेन, के भने? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट चुनावी  सभा सुरू गरेको छ। चुनावी सभालाई ‍रास्वपाले परिवर्तन उद्घोष सभा भनेको छ।  अरू प्रदेशमा पनि  उद्घोष सभा हुनेछ। सभामामा उम्मेदवार र विशेषगरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन्।  धनगढीमा भएको...

ह्वाइट बोर्डमा लेखिएको त्यो प्रेम!

१ घण्टा अघि   सेतोपाटी

घरमा म एक्लै छु। आदित्य सर पढाउन क्याम्पस जानुभएको छ। छोरी विदुषी स्कुल गएकी छिन्। दराजका छरपस्ट लुगा मिलाउने आज मेरो काम थियो। माघ महिनाको चिसो मौसमले आकाशमा बादलहरू जमिरहेका थिए। झ्यालबाट छिर्ने सूर्यको मधुरो घामको प्रकाशले कोठाभरि उज्यालो बनाइरहेको...

धनगढीमा बालेनले भने- भोट नदिए पनि हुन्छ, कामको सूची दिनुस्

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो रास्वपा भोट माग्न नभई काम माग्न आएको बताएका छन्।  धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेनले रास्वपा काम माग्न जनतामाझ उपस्थित भएकाले भोट नदिए पनि काम चाहिँ दिनका...

तस्बिरमा हेर्नुस् ग्याल्पो ल्होसार

१ घण्टा अघि   सेतोपाटी

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाएका छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन्। पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने,...

प्रियनाले साइन गरिन् 'कार्की साइँला', जितुको जोडी बन्दै

२ घण्टा अघि   सेतोपाटी

प्रियना आचार्य (मुन्नी) फिल्म 'कार्की साइँला' मा अनुबन्धित भएकी छन्। 'झरीपछिको इन्द्रेणी' रिलिजको केही समयमै उनले नयाँ फिल्म साइन गरेकी हुन्। राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने 'कार्की साइँला' मा प्रियना अनुबन्ध भएसँगै छायांकनको तयारी थालिएको छ। फिल्ममा प्रियना अभिनेता जितु नेपालको जोडीको...

पपुलिजमको लहरबाट नेपालको लोकतन्त्र जोगाउन सबै गम्भीर हुनुपर्छ- गगन थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।  काठमाडौंमा बुधबार बिहान भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता...

विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेस प्रवेश

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ। विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र विघटित माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्। एमालेबाट...

जनकपुरमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको छ। जनकपुरमा दिउँसो साढे २ बजे कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको हो। यो सभामा कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नेछ। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पनि जनकपुर जाँदैछन्। 

धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेट

३ घण्टा अघि   सेतोपाटी

धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता भएको छ। चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन्। रास्वपाले 'परिवर्तन उद्घोष सभा' नाम दिएर चुनावी...

रास्वपाको उद्घोषण सभा (लाइभ)

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोषण सभा गरेको छ। रास्वपाले सुदूरपश्चिमको धनगढीबाट उद्घोषण सभा गरेको हो। उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

रास्वपा छाडेकी शर्माले भनिन्- प्राइमरी गर्ने भनेर आकांक्षीबाट पैसा उठाइयो, व्यवहारमा लागू भएन

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्। बुधबार विज्ञप्ती जारी गरी शर्माले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी छन्।  शर्मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीबाट आकांक्षी थिइन्। रास्वपाले...

कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले आवज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो।  कांग्रेसले आज जनकपुरमा हुने...

तम्घास–बुर्तिबाङ प्रसारणलाइन अनुगमन गर्दै हितेन्द्रदेवले भने- भरपर्दो विद्युत आपूर्तिको आधार तयार

४ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले 'बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरूसिंगे १३२ केभी प्रसारणलाइन आयोजना' को लाइन तथा  सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्। लाइन निर्माण सम्पन्नपछि सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरे। गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभिए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६...

बलिउड अभिनेता सिद्धार्थलाई पितृशोक

४ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता सिद्धार्थ मल्होत्राका बुवा सुनील मल्होत्राको निधन भएको छ। पूर्व मर्चेन्ट नेभी कप्तान सुनीलको दिल्लीमा उपचारका क्रममा निधन भएको हो। परिवारका सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कार समेत भइसकेको जनाइएको छ।  सिद्धार्थले बुवाको निधनपछि इन्स्टाग्राममा बाल्यकालदेखि वर्तमानसम्मका तस्बिरहरू साझा गर्दै...

निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा

४ घण्टा अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।  उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिए।...

पशुपति क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

४ घण्टा अघि   सेतोपाटी

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीमाथि युवकले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। ती युवकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। ती युवक मकवानपुर ठुलदमार स्थाई घर...