ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ह्वाइट बोर्डमा लेखिएको त्यो प्रेम!

२ मिनेट अघि   सेतोपाटी

घरमा म एक्लै छु। आदित्य सर पढाउन क्याम्पस जानुभएको छ। छोरी विदुषी स्कुल गएकी छिन्। दराजका छरपस्ट लुगा मिलाउने आज मेरो काम थियो। माघ महिनाको चिसो मौसमले आकाशमा बादलहरू जमिरहेका थिए। झ्यालबाट छिर्ने सूर्यको मधुरो घामको प्रकाशले कोठाभरि उज्यालो बनाइरहेको...

धनगढीमा बालेनले भने- भोट नदिए पनि हुन्छ, कामको सूची दिनुस्

१२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो रास्वपा भोट माग्न नभई काम माग्न आएको बताएका छन्।  धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेनले रास्वपा काम माग्न जनतामाझ उपस्थित भएकाले भोट नदिए पनि काम चाहिँ दिनका...

तस्बिरमा हेर्नुस् ग्याल्पो ल्होसार

१६ मिनेट अघि   सेतोपाटी

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाएका छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन्। पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने,...

प्रियनाले साइन गरिन् 'कार्की साइँला', जितुको जोडी बन्दै

३० मिनेट अघि   सेतोपाटी

प्रियना आचार्य (मुन्नी) फिल्म 'कार्की साइँला' मा अनुबन्धित भएकी छन्। 'झरीपछिको इन्द्रेणी' रिलिजको केही समयमै उनले नयाँ फिल्म साइन गरेकी हुन्। राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने 'कार्की साइँला' मा प्रियना अनुबन्ध भएसँगै छायांकनको तयारी थालिएको छ। फिल्ममा प्रियना अभिनेता जितु नेपालको जोडीको...

पपुलिजमको लहरबाट नेपालको लोकतन्त्र जोगाउन सबै गम्भीर हुनुपर्छ- गगन थापा

४९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।  काठमाडौंमा बुधबार बिहान भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता...

विगु गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेस प्रवेश

५९ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको टोली नेपाली कांग्रेस प्रवेश गरेको छ। विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र विघटित माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्। एमालेबाट...

जनकपुरमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको छ। जनकपुरमा दिउँसो साढे २ बजे कांग्रेसको प्रतिज्ञा सभा सुरू भएको हो। यो सभामा कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नेछ। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पनि जनकपुर जाँदैछन्। 

धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेट

२ घण्टा अघि   सेतोपाटी

धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता भएको छ। चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन्। रास्वपाले 'परिवर्तन उद्घोष सभा' नाम दिएर चुनावी...

रास्वपाको उद्घोषण सभा (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोषण सभा गरेको छ। रास्वपाले सुदूरपश्चिमको धनगढीबाट उद्घोषण सभा गरेको हो। उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

रास्वपा छाडेकी शर्माले भनिन्- प्राइमरी गर्ने भनेर आकांक्षीबाट पैसा उठाइयो, व्यवहारमा लागू भएन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्। बुधबार विज्ञप्ती जारी गरी शर्माले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी छन्।  शर्मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीबाट आकांक्षी थिइन्। रास्वपाले...

कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले आवज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो।  कांग्रेसले आज जनकपुरमा हुने...

तम्घास–बुर्तिबाङ प्रसारणलाइन अनुगमन गर्दै हितेन्द्रदेवले भने- भरपर्दो विद्युत आपूर्तिको आधार तयार

३ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले 'बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरूसिंगे १३२ केभी प्रसारणलाइन आयोजना' को लाइन तथा  सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्। लाइन निर्माण सम्पन्नपछि सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरे। गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभिए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६...

बलिउड अभिनेता सिद्धार्थलाई पितृशोक

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता सिद्धार्थ मल्होत्राका बुवा सुनील मल्होत्राको निधन भएको छ। पूर्व मर्चेन्ट नेभी कप्तान सुनीलको दिल्लीमा उपचारका क्रममा निधन भएको हो। परिवारका सदस्यको उपस्थितिमा उनको अन्तिम संस्कार समेत भइसकेको जनाइएको छ।  सिद्धार्थले बुवाको निधनपछि इन्स्टाग्राममा बाल्यकालदेखि वर्तमानसम्मका तस्बिरहरू साझा गर्दै...

निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा

३ घण्टा अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।  उनले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिए।...

पशुपति क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

३ घण्टा अघि   सेतोपाटी

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीमाथि युवकले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। ती युवकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। ती युवक मकवानपुर ठुलदमार स्थाई घर...

नेपाली नक्कली नोट सहित एक जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

सुनसरीको इनरूवा नगरपालिका-५ स्थितबाट नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इनरूवा-१० का २५ वर्षीय आजाद मियाले इनरूवा-५ स्थित सब्जी बजारमा किनमेल गर्दा ५०० को नोट दिएका थिए। उक्त नोट नक्कली रहेको शंका लागेर प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय...

चार दिनअघि अनुहार जलेको अवस्थामा मृत भेटिएकी थिइन्, अझै भएन पहिचान

३ घण्टा अघि   सेतोपाटी

कैलालीमा एक महिला मृत भेटिएको ४ दिनसम्म पनि उनको पहिचान खुल्न सकेको छैन। मोहन्याल गाउँपालिका–१, तल्लोपानीस्थित नवप्रगतिशील सामुदायिक वनमा शनिबार  दिउँसो अनुहार जलाएको अवस्थामा महिलाको शव फेला परेको थियो। वनभित्र अन्दाजी ३० वर्षीया ती युवतीको हत्यापछि अनुहार जलाइएको हुन सक्ने...

बक्स अफिसमा 'ओ रोमियो' मध्यम, पछि पर्‍यो 'तू या मैं'

३ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय रिलिज भारतीय फिल्ममध्ये 'बोर्डर २' ले सबभन्दा राम्रो प्रदर्शन गरेको छ। प्रदर्शनको २६ औं दिनमा फिल्मले भारतमा ८० लाख भारू कमाएको छ। त्योसँगै सनी देओल र बरूण धवन अभिनीत फिल्मको भारत कमाइ ३ सय २३ करोड २५ लाख...

गुरूङ समुदायले मनायो 'माङी त्हि' पर्व (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

गुरुङ (तमु) समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि का अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। गुरुङ पात्रोअनुसार हि क्हुन्द ङ्हि च्यु लसि त्हि का दिन सृष्टिकर्ता माङी अर्थात् सात आमाहरूको उत्पत्ति...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ।  बनेपाको चाँदनी चोकमा बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।  दुर्घटनामा एक...

सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आइपिओ बिक्री गर्दै शिखर पावर डेभलपमेन्ट

४ घण्टा अघि   सेतोपाटी

शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरे अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

४ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य घटेको छ।  गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार सय रूपैयाँ पुगेको छ।  सोमबार सुन प्रतितोला तीन लाख...

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्माले दिइन् राजीनामा

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्। हाल रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्य समेत रहेकी शर्माले बुधबार विज्ञप्ती जारी गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी हुन्।  उनले आगामी...

बंगलादेशमा मन्त्रिपरिषदको आकार ५० सदस्यीय, को-को बने मन्त्री?

५ घण्टा अघि   सेतोपाटी

बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको मन्त्रिपरिषदको आकार ५० सदस्यीय बनेको छ। प्रधानमन्त्री रहमान, मन्त्री र राज्यमन्त्रीहरूले मंगलबार नै शपथ ग्रहण गरेका छन्। राष्ट्रपति मोहम्मद शहाबुद्दिनले प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका थिए। मंगलबार शपथपछि बुधबारदेखि नै सरकारले काम सुरू गर्ने प्रधानमन्त्री...