ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नीताकुमारी थापाले जितिन् 'भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि

१ घण्टा अघि   सेतोपाटी

गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थिइन्। फिनालेमा उनीसँगै कोच खेम सेन्चुरीको टिमबाट सागर संसार राई, कोच...

न्यूजिल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सुपर ८ नजिक

२ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप डीको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा न्यूजिल्यान्डले दिएको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। यो जित यो...

इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले हरायो, जितसँगै सुपर ८ को आशा कायम

५ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। इडेन गार्डेन्समा भएको खेलमा स्कटल्यान्डले दिएको १५३ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जितले इंग्ल्यान्डको सुपर ८ यात्राको...

महाशिवरात्रिमा पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजाको तयारी

५ घण्टा अघि   सेतोपाटी

पाल्पा र रूपन्देहीको सिमानामा रहेको प्रसिद्ध सिद्धबाबा मन्दिर महाशिवरात्रिको स्वागतका लागि दुलहीझैँ सिँगारिएको छ। विगतमा सडकको धुलो र लामो जाम झेल्दै दर्शन गर्नुपर्ने बाध्यतालाई चिर्दै यस वर्ष मन्दिर विकास समितिले मन्दिर दर्शन र पूजाआजा गर्न जाने दर्शनार्थीहरूलाई निर्माणाधीन सुरूङ मार्ग...

बेलायतमा एकैदिन १ सय २० घरको ढोका ढकढक्याएका विकासको 'नेपाल फुड्स'को उडान

५ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २००९ मा बेलायत जाँदैमा काठमाडौंका विकास नेपाललाई लागेको थियो कि, बरू चुनौती लिन्छु तर फरक काम गर्छु। हुन पनि त्यस्तै भयो। काम खोज्ने क्रममा उनी झण्डै ६ महिना बेरोजगार भए तर उनले आम नेपालीले विदेशमा गर्ने होटल, रेस्टुरेन्ट, कृषि...

बंगलादेशमा आगो लगाउनेहरू हारे, यहाँ पनि त्यस्तै हुन्छ- प्रचण्ड

६ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्। रुकुम पूर्वको चुनवाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बंगलादेशमा  बङ्गलादेशमा...

महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

६ घण्टा अघि   सेतोपाटी

काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी...

पशुपतिनाथमा जयशम्भो! (तस्बिरहरू)

६ घण्टा अघि   सेतोपाटी

पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ। आइतबार महाशिवरात्री पर्व मनाइँदैछ। त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्। पशुपति क्षेत्र विकास कोषले उनीहरुको बसोबासको प्रबन्ध गरेको हुन्छ। शनिबारदेखि नै भक्तजनहरूको पनि पशुपति क्षेत्रमा चहलपहल बढेको छ। ...

कप्तान रोहितको विपरीत 'बोल्ड' टिप्पणी गरेका प्रशिक्षक ल

६ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत इटाली विरूद्धको खेलअघि नेपालका ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोरा गेट अफ इन्डिया पुगेको तस्बिर सामाजिक सञ्जालमा छरिएका थिए। इंल्यान्डविरूद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोली गेट अफ इन्डियामा घुम्न पुगेको थियो। तर उनीहरूले फोटो...

इलाममा पनि खुल्यो फ्रेन्डस् सिनेमा, साढे तीन करोड लगानी

६ घण्टा अघि   सेतोपाटी

फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ। धरान र बुटवलपछि अब फ्रेन्डस् सिनेमाले इलाममा पनि आफ्नो शाखा विस्तार गरेको हो। इलाम नगरपालिका–७ मा रहेको चलचित्र घर आउँदो शुक्रबारदेखि आउनेछ।  हलमा एउटा स्क्रिन र १९० सिट क्षमता छ। चलचित्र विकास...

जसपाका केन्द्रीय नेताहरू मिश्र र चौधरी कांग्रेसमा प्रवेश

६ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा)नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार सर्लाहीमा कांग्रेसले आयोजना गरेको कार्यक्रमबीच जसपाका केन्द्रीय नेताहरू मनिष मिश्र र केदारनन्दन चौधरी पार्टी प्रवेश गरेका हुन्। उनीहरूसँगै थुप्रै जसपा नेता कार्यकर्ता कांग्रेसमा समहित भएका छन्। केहीअघिमात्रै जसपा...

बिर्सन सक्दिनँ १२ वर्ष अगाडिको त्यो दिन!

६ घण्टा अघि   सेतोपाटी

म लाइनमा उभिएर हातमा भएको मोबाइल हेरिरहेकी थिएँ। कसैले मलाई बोलाए जस्तो लाग्यो। यताउति आँखा घुमाएँ तर चिनेको अनुहार देखिनँ। कफी शपमा धेरै मान्छेहरू छन्। म जस्तै अर्डर लिनेको, अर्डर गर्नेको लाइन लामो छ। कुर्सीमा बसेर खानेहरू पनि प्रशस्त छन्। अरू...

जनताको आकर्षण हामीतिर छ- उपेन्द्र यादव

७ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गरेका छन्। राष्ट्रिय प्रेस क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागी अनुकूल वातावरण भएको दाबी गरेका हुन्। पार्टी...

कहाँ होला त्यो प्रेमी?

७ घण्टा अघि   सेतोपाटी

प्रेम र प्रेमिकाका बारेमा संसारमा अनेकानेक चर्चा परिचर्चा भइरहन्छ। सृष्टिको आदिककालदेखि नै प्रेमका बारेमा अनेकानेक किस्साहरू सुनिन्छन्। किस्सामा जीवित ती प्रेमका बारेमा त सबैतिर चर्चा हुन्छ तर केही प्रेम चर्चा अनि लोकप्रियताभन्दा टाढा भएर पनि बाँचेका हुन्छन्, मुटुमा स्वाससँगै धड्किएका हुन्छन्। मान्छेको...

६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ

७ घण्टा अघि   सेतोपाटी

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।  ...

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

७ घण्टा अघि   सेतोपाटी

सडकमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार शनिवार दिउसो साढे दुई बजेतिर तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित सिद्धार्थ राजमार्गमा उक्त दुर्घटना...

यो प्रेमको उपहार

७ घण्टा अघि   सेतोपाटी

मैले भित्ताको माथितिर टाँसिएको पेन्टिङलाई देखाउँदै विवेकलाई सोधेँ 'तिमीले यति राम्रो चित्र कहाँबाट ल्यायौ?' विवेक सिङ्गो कथा भन्नलाई मेरो यही प्रश्न पर्खिरहेको थियो। *** हामी चार पाँच जना केटाहरूको समूह कलेजबाट फर्कँदै गर्दा प्राय ऊ बाटैमा भेटिन्थी। हामी उरन्ठेउला केटाहरूले...

दुई पहाड बीचको कहालिलाग्दो खोँच!

७ घण्टा अघि   सेतोपाटी

'को हो? कसले तान्यो मेरो खुट्टा?' आतंकित वाणीमा मीमांसा एकाबिहानै कराउँछे। छोरीको बोलीले निद्रामै म बोल्छु, 'सुत् सुत् नानी! हामी कुरीको होटलमा छौँ। कालिञ्चोक आएका हौँ। यो हाम्रो घर होइन। नडरा नानी!'  हाँसोको खित्खितसँगै छोरी बोल्छे , 'ह्या! यो मामु के...

टी-२० विश्वकपमा तेस्रो खेलका लागि यसरी भइरहेको छ नेपालको तयारी (तस्बिरहरू)

८ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आइतबार तेस्रो खेल खेल्दैछ।  मुम्बईको वानखेडे रंगशालामा आइतबार बिहान सवा ११ बजे नेपालले पूर्वविश्वविजेता वेस्ट इण्डिजसँग खेल्दैछ। तेस्रो खेलका लागि नेपाल व्यापक तयारी गरिरहेको छ।  मुम्बईमै नेपाली टोलीलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले प्रशिक्षण दिइरहेका छन्।...

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

८ घण्टा अघि   सेतोपाटी

प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२औं सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै...

कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौं- राजेन्द्र लिङ्देन

८ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन गर्न सकिने संकल्प मात्रै गरिएको बताएका छन्। शनिबार घोषणापत्र जारी गर्दै उनले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताएका हुन्। पार्टीले पूर्ण बहुमत...

प्रेमलाई हतार होइन, अर्थ दिऔँ

९ घण्टा अघि   सेतोपाटी

आज भ्यालेन्टाइन डे: प्रेमका दुई रूप र एउटा शान्त प्रतीक्षा। फेब्रुअरीको मध्यतिर आइपुग्दा हावामा केही फरकपन घुलिन्छ। बजारहरू गुलाबले सजिन्छन्, चकलेटको मिठास बढ्छ, र सामाजिक सञ्जाल प्रेमका रंगले भरिन्छ। भ्यालेन्टाइन डे — आधुनिक समयको प्रेम उत्सव — एक दिनलाई विशेष...

जसलाई युवाले सुन्छन् उनीहरूले सडक सुरक्षाको कुरा किन बोल्नुपर्छ?

९ घण्टा अघि   सेतोपाटी

नेपालमा सवारी दुर्घटना अब संयोग वा दुर्भाग्यको नाममा टार्न मिल्ने घटना रहेन; यो हाम्रो समाजको भयावह र कटु यथार्थ बनिसकेको छ। तथ्याङ्कको निर्मम ऐना हेर्ने हो भने, हरेक सूर्योदयसँगै सडकमा निस्किएका नेपालीमध्ये सूर्यास्त हुँदासम्म औसत ८ जना कहिल्यै घर फर्कंदैनन्...

राप्रपाको घोषणापत्र- पूर्व-पश्चिम राजमार्गलाई ३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेको मापदण्डमा स्तरोन्नति गर्ने (पूर्णपाठ)

९ घण्टा अघि   सेतोपाटी

राप्रपाले आगामी १० वर्षलाई ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले विद्युत उत्पादन, प्रसारण पूर्वाधार, निर्यात बजार, पर्याप्त लगानी र नीतिगत स्थिरता सुनिश्चितता भएको खण्डमा नेपाल दक्षिण एसियाकै ऊर्जा...