इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले हरायो, जितसँगै सुपर ८ को आशा कायम
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ। इडेन गार्डेन्समा भएको खेलमा स्कटल्यान्डले दिएको १५३ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यो जितले इंग्ल्यान्डको सुपर ८ यात्राको...
