ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आयोगमा प्राप्त हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित छ- प्रमुख आयुक्त

१२ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजस्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।  प्रमुख आयुक्त...

पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!

१७ मिनेट अघि   सेतोपाटी

सहिद परिवार भदौ २४ गते दिउँसो १ बजेसम्म ४९ वर्षीय निरज पन्त घरमै थिए।  काठमाडौंको टोखा नगरपालिका–७ ग्राण्डीचोकमा बस्ने उनी बुढानिलकण्ठ नगरपालिका–१ हात्तिगौंडामा पतञ्जलीका सामानको डिलर पसल चलाउँथे। काम छ भनेर उनी दिउँसो सवा एक बजेतिर पसल जान निस्किए। निस्केको डेढ/दुई घन्टासम्म पनि श्रीमती कमला...

अजयको 'दृश्यम ३' मा जोडिए प्रकाश राज, के अक्षय खन्नाको स्थान लिएका हुन्?

२० मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता प्रकाश राजले आफू फिल्म 'दृश्यम ३' मा प्रवेश गरेको पुष्टि गरेका छन्। अर्का अभिनेता अक्षय खन्ना यो फिल्मबाट बाहिरिएपछि उनको भूमिकामा को देखिने भन्ने अड्कलबाजी थियो। सामाजिक सञ्जालमा प्रकाशले अक्षयको भूमिका सम्हादैछन् भन्ने चर्चा समेत फैलिएको थियो।  तर...

नेपाली बजारमा स्कोडा कायलाक सार्वजनिक, कति पर्छ मूल्य?

३३ मिनेट अघि   सेतोपाटी

स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। जसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष...

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा 'सेफर इन्टरनेट टुगेदर' कार्यक्रम सुरू

५२ मिनेट अघि   सेतोपाटी

सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा 'सेफर इन्टरनेट टुगेदर (एसआइटी)' कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन्।  यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई...

स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ- अर्थमन्त्री खनाल

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जबाफ दिँदै उनले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिए। उनले वर्तमान...

वार्षिक सवा खर्बको आइटी सेवा निर्यात, थप लाभ लिन के गर्नुपर्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपालले आइटी सेवा निर्यात गरेर वार्षिक सवा खर्ब रूपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको आइटी सेवामा काम गरेका उद्यमीहरूले बताएका छन्। यद्यपि पछिल्लो अध्ययन २०२२ मा ६७ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो। अब आइटी सेवाबाट ठूलो लाभ लिन सकिने...

'चलचित्र विधेयक' राष्ट्रिय सभाबाट पारित

१ घण्टा अघि   सेतोपाटी

‘चलचित्र विधेयक-२०८१' राष्ट्रियसभाबाट पारित भएको छ। बुधबारको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सो प्रस्ताव बैठकल सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद...

दल नयाँ कि दृष्टि?

१ घण्टा अघि   सेतोपाटी

अहिले नेपाल विषम राजनीतिक परिवेशका बाबजुद समय अगावै संघीय निर्वाचनमा होमिएको छ। यो लेख तयार पार्दासम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ आउन २२ दिन बाँकी छ। पुरै देश मात्र नभएर विदेशमा समेत जुन-जुन देशमा नेपाली नागरिक बसोबास गर्छन् ती देशहरूमा पनि निर्वाचन...

सिटिजन्स बन्यो एनसिएचएलको इएफटी अन्तर्गत नेपाल पे जारी गर्ने पहिलो बैंक

१ घण्टा अघि   सेतोपाटी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबिच पे कार्ड जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसिएचल) बीच नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) मार्फत नेपाल पे...

एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा

२ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेटका लागि टी-२० विश्वकपको यात्रा जति उत्साहजनक छ, त्यति नै पीडादायक छ। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँगको एक रनको हार होस् वा यसपटक इंग्ल्यान्डविरूद्ध चार रनले चुकेको क्षण नेपाली क्रिकेटका लागि निकै पीडादायी रहे। हारका बावजुद मैदानमा नेपालले...

नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?

२ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत बिहीबार समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन्।  मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे भिड्नुअघि इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए। नेपाली...

यस पटक मैले हालेको भोटले...

२ घण्टा अघि   सेतोपाटी

यस पटक मैले हालेको भोटले मेरो नेताले होइन मेरो पार्टीले होइन सबैको सुइच्छाले जितोस् यस्तो सुइच्छा कि सबैको अभावहरू हटोस् आवश्यकताहरू पूरा होस् सबैको जीवनमा सुख आओस् यस पटक मैले हालेको भोटले मेरो नेताले मात्र बिल्डिङ ठड्याउने होइन मेरो पार्टीले...

उमेरसँगै मौन बनेका मेरा सपना!

२ घण्टा अघि   सेतोपाटी

मसँग गर्वले देखाउन सकिने कुनै ठुलो उपलब्धि छैन। न त पदकहरू छन्, न त ‘सफलता’ भनेर सजिलै नाम दिन मिल्ने कुनै पद। तर मसँग जीवन छ— थाकेको, अलमलिएको तर इमानदार जीवन। बाल्यकालमा भविष्य खुला आकाश जस्तै लाग्थ्यो। जता मन लाग्यो...

फास्ट ट्र्याकमा पुलको खाडल खनेर फर्कने क्रममा टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

फास्ट ट्र्याकमा पुलको खाडल खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।  मंगलबार साँझ  ६ बजे मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार छेक्रेडाडास्थित निर्माणधीन तराई-मधेस द्रूत मार्गको १ नम्बरको पुलको खाडल खनिसकेर टुचनमा बसेर आउने क्रममा एक्कासि टुचन मेसिनको ब्रेक फेल भएर २१...

आऊ, अब मसँग पनि भोट माग!

३ घण्टा अघि   सेतोपाटी

पन्चे बाजा घन्काउँदै कालो अरिङ्गाल जति मन्छाउँदै मोटरसाइकल र्‍याली पछिल्तिर  पूर्ण कलश र झाँकी अघिल्तिर बढो तामझामका साथ अस्वाभाविक बाङ्गो मुन्टोसहित जुम्ल्याहा हात गर्दै अघिल्तिर लाग आऊ, अब मसँग पनि भोट माग! म विगत कोट्याउँला तिमी आगत देखाएर फकाउनू म...

रबडाले अन्तिम ओभरमा दुई नो-बल फ्याँकेको खेलमा भयो दुई वटै सुपर ओभर, जित भने दक्षिण अफ्रिकाकै

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत रोमाञ्चक खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले दुई वटा सुपर ओभरमा जित निकालेको छ। अहदावादमा समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानले १८७-१८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन...

भक्तपुरमा दुई जनामाथि छुरा प्रहार गरेको आरोपमा ३ जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका दुई जनामाथि छुरा प्रहार भएको छ।   मध्यपुर थिमि नगरपालिका-१ मनोहरा बस्तीमा २० वर्षीया वेलिना राई र १९ वर्षीय काशी तामाङमाथि एक समूहले छुरा प्रहार गरेको हो।  सोमबार साँझ उनीहरूमाथि एक समूहले छुरा प्रहार गरेको जिल्ला प्रहरी...

झापा ५ मा ओली र बालेनसँगै प्रतिस्पर्धामा रहेकी मंधरा भन्छिन्- म चुनाव जित्छु

३ घण्टा अघि   सेतोपाटी

झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी मंधरा चिमरियाले आफूले चुनाव जित्ने बताएकी छन्। उनले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने चुनाव जित्ने दाबी गरेकी हुन्। 'म यहीँको स्थानीय हो। मेरो क्षेत्रमा...

सुन्दर मेरो देश!

३ घण्टा अघि   सेतोपाटी

प्रकृतिको वरदान हो हाम्रो देश नेपाल हिमालदेखि तराईसम्म विविधता हेर गर्नु छ सम्भार। हिमालको टाकुराले स्वाभिमानको गीत गाउँछ पहाडमा धानका बाला हावामा लहलह लाउँछ। भेषभुषा थरी-थरी सुन्दरताले मनै रमाउँछ हावापानी विविध छन् अन्न फलफूल फलाउँछ।  इलामको चिया बगान घुमी आएको...

बुधबार नेप्से स्थिर, ८ अर्ब ६९ करोडको सेयर किनबेच

३ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक स्थिर छ। मंगलबार २६६२ विन्दुमा बन्द भएको नेप्से बुधबार पनि २६६२ विन्दुमा नै बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।  मंगलबार आठ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ८ अर्ब...

नेकपाको प्रतिबद्धता- अन्तरजातीय विवाह गर्ने जोडीलाई बिनाधितो १५ लाखसम्म ऋण

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरजातीय विवाह गर्ने जोडीलाई विनाधितो कम ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा नेकपाले दलित समुदायको आत्मसम्मानको रक्षा र संविधानप्रदत्त अधिकारलाई अनुभूतिकै...

रास्वपाको चुनावी सभा धनगढीबाट सुरू हुने, रवि र बालेनले सम्बोधन गर्ने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट चुनावी सभा सुरू गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले मास प्रदर्शनसहितको जनप्रदर्शन गर्न लागेको हो। रास्वपाले धनगढीबाट सभा सुरू गर्न लागेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उक्त सभामा...

निर्वाचनमा आवश्यकता अनुसार खटिनू, आदेश कुर्नुपर्दैन- सशस्त्र आइजिपी अर्याल

३ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको समयमा आवश्यकताअनुसार खटिन र त्यसका लागि आदेश कुरिरहन नपर्ने बताएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा प्रहरी, निर्वाचन प्रहरी, सेना लगायत अन्य निकायसँग समन्वय र सहयोगका लगि तत्काल खटिन परेमा...