नेपाल पर्यटन बोर्डमा 'कोन्ज्योसोम भारदेउ' फोटो प्रदर्शनी
नेपाल पर्यटन बोर्डको आयोजनामा ललितपुरको पर्यटकीय क्षेत्र कोन्ज्योसोम भारदेउको सौन्दर्य झल्काउने फोटो प्रदर्शनी सुरू भएको छ। बोर्डको नियमित कार्यक्रम '#photoNepal' अभियान अन्तर्गत यो प्रदर्शनी भएको हो। शुक्रबारदेखि सुरू भएको प्रदर्शनी माघ २५ सम्म भृकुटीमण्डपस्थित पर्यटन बोर्डको परिसरमा चल्ने प्रदर्शनीमा कोन्ज्योसोम क्षेत्रका प्राकृतिक दृश्य,...
