१५ जना नेताहरूले छाडे उज्यालो नेपाल पार्टी
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताएका छन्। डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताएका हुन्। ‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो...
