उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा उनले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्चमा...
