ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उः हेर त, नेता आएको छ!

६ मिनेट अघि   सेतोपाटी

उः हेर त, नेता आएको छ ढाका टोपी टाँसेर हात जोडेर प्रणाम गर्दै मुस्कान अनुहारमा देखाउँदै एक हुल वाचा बोकेर फोटो खिचाउँदै आएको छ। घाँटीमा माला ओइरिन्छन् फूलका गुच्छा समात्छन् भीड हेर्छ भीड मुस्कुराउँछ तर म म प्रश्न उठाउँछु। नेता...

गगन थापाले पद बहाली गरेलगत्तै सानेपामा बसेको केन्द्रीय समितिले गरेका ५ निर्णय

१४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ५ वटा निर्णयहरू गर्दै सकिएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा नेतृत्वको कार्यसमितिले केन्द्रीय कार्यालय पुगेर आज पद बहाली गर्दै केन्द्रीय समिति बैठक पनि गरेका थिए। बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत...

चार वर्षदेखि निर्माण क्षेत्रमा सुस्तता, कसरी बिग्रियो चक्र?

२६ मिनेट अघि   सेतोपाटी

चार वर्ष लामो समयदेखि नेपालको निर्माण क्षेत्रमा निरन्तर सुस्तता देखिएको छ। पछिल्ला चार आर्थिक वर्षमध्ये २ वटा आर्थिक वर्ष त ऋणात्मक वृद्धिदर कायम भयो भने दुई वटा आर्थिक वर्ष सामान्य वृद्धिदर भएको छ।  निर्माण व्यवसायीहरूले वार्षिक कारोबार रकम घट्न थालेको,...

मिथिला चित्रकलाको चार दिने प्रयोगात्मक तालिम, कसरी हुने सहभागी?

३१ मिनेट अघि   सेतोपाटी

मिथिला चित्रकलालाई प्रवर्द्धन गर्ने उद्देश्यले मिथिला चित्रकलाको प्रयोगात्मक तालिम दिइने भएको छ। मिथिला थाली बाई सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौंमा चार दिने चित्रकला तालिम दिइने भएको हो।  मिथिला कलामा रूचि राख्ने महिला तथा बालबालिकालाई...

सक्ने भए...

३१ मिनेट अघि   सेतोपाटी

मत माग्नुअघि ऐना त हेरेर आऊ माइक समात्दै देश हल्लाउनेहरू त कति छन् कति एक दिन पनि काम गरेर जनताको विश्वास जितेर देखाऊ! भाषणमा त देश स्वर्ग भइसक्यो सडक कागजमै चिल्लो अस्पताल भाषणमै अत्याधुनिक विकास त तिमीहरूको मुखबाट २४ घण्टा...

उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी

५७ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा उनले दिएको उम्मेदवारी  खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्चमा...

एमालेको ओखलढुंगा कमिटी नै नेकपामा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा एक समारोह आयोजना गरी नेकपाले एमाले ओखलढुंगाको जिल्ला कमिटीका ३८ जनालाई स्वागत गरेको हो। ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव...

भक्तपुरको बाल सुधार गृहका १८ वर्ष नाघेकाहरूलाई नुवाकोट सार्ने तयारी

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरको बाल सुधार गृहमा तनाव उत्पन्न भएपछि १८ वर्ष नाघेकाहरूलाई नुवाकोट सार्ने तयारी सुरू भएको छ। गएराति उक्त गृहमा १८ वर्ष नाघेका बालबिज्याइँकर्ताले १८ वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरूमाथि कुटपिट गरेका थिए। दुई पक्षबीच झडप हुँदा आगजनी समेतको घटना...

यस वर्षको २० लाख राशीको रोटरी अवार्ड पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा दिइने

१ घण्टा अघि   सेतोपाटी

रोटरी इन्टरनेशनलले यस वर्षको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति, संस्था वा समूहलाई प्रदान गर्ने भएको छ। सन् २०२४ देखि अवार्डको नगद राशि बढाएर २० लाख पुर्‍याइएको थियो। डिष्ट्रिक्टका अनुसार निस्वार्थ सेवा, उच्च...

जेनजी आन्दोनलपछि पूर्वऊर्जामन्त्री खड्काको कम्पनीले तिर्‍यो स्काउटलाई २ करोड ४२ लाख भाडा

१ घण्टा अघि   सेतोपाटी

पूर्वऊर्जा मन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गाको भाडा तिरेको छ। कम्पनीले काठमाडौं जिल्ला अदालतमा २०७८ साल भदौ १५ गतेयता ७ करोड ३४ लाख ६० हजार ८१ रुपैयाँ तिरेको हो।  सेतोपाटीले प्राप्त गरेको विवरण अनुसार...

कार्यकर्तालाई गगन थापाको आग्रह- सर्लाही जान पर्दैन, त्यहीँका साथीहरू पर्याप्त हुन्छन्

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सर्लाही क्षेत्र नम्बर ४ मा अन्य ठाउँबाट प्रचारप्रसारका लागि आउन नपर्ने बताएका छन्। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकारहरूसँगको कुराकानी गर्दै थापाले निर्वाचन क्षेत्रबाट प्रचारप्रसारका लागि आफ्नो क्षेत्रमा आउन नपर्ने बताएका हुन्। बरू आफ्नै निर्वाचन...

'फ्रेन्च किस' मा थिन्ले ल्हामो र अर्पण थापाको मुख्य भूमिका, सोमबारदेखि छायांकन

१ घण्टा अघि   सेतोपाटी

अभिनेता अर्पण थापाको निर्देशनमा फिल्म 'फ्रेन्च किस' निर्माण हुने भएको छ। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार काठमाडौंमा घोषणासँगै शुभमुहूर्त गरिएको हो।  फिल्मको छायांकन सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरू हुनेछ। 'फ्रेन्च किस' मा अर्पण स्वयंसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको...

राष्ट्रियसभामा तीन अध्यादेश पेस

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभाको आज बसेको बैठकमा  गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन्। बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश,...

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पारित

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई उम्मेदवार बनाएर चुनावमा जाने प्रस्ताव पारित गरेको हो।  कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव राखेका थिए। उनले सभापति थापालाई प्रधानमन्त्री घोषणा...

फिल्म 'कल्ली' मा पूजा शर्माको आइटम डान्स

२ घण्टा अघि   सेतोपाटी

फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म 'कल्ली' मा अभिनेत्री पूजा शर्माको आइटम डान्स रहने भएको छ। 'क्या राम्री' बोलको उक्त गीतको छायांकन हालसालै काठमाडौंको चोभारमा गरिएको छ।   पूजाको आइटम डान्सको गीत २ दिन लगाएर खिचिएको थियो। योसँगै फिल्मको सम्पूर्ण...

उम्मेदवारी फिर्ता लिनुपर्ने कारणमा बाबुराम भट्टराईले भनेका कुरा

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्‍टराईले प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता गर्न निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि दिउँसो एक बजेसम्मको समय निर्धारण गरेको थियो। भट्टराईले प्रतिनिधि नारायण खत्रीमार्फत् उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका...

निर्वाचन अधिकृतको कार्यालय पुगेर आशिकाले भनिन्- उम्मेदवारी फिर्ताको इमेल मैले पठाएको होइन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ क्षेत्र-१ का उम्मेदवार आशिका तामाङ निर्वाचन अधिकृतको कार्यालय धादिङमा पुगेर उम्मेदवारी फिर्ताको लागि इमेल आफूले नपठाएको बताएकी छन्। शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको थियो। त्यस अवधिमा निर्वाचन अधिकृतको...

अध्यक्षको कुराबाट चिन्तित र दुःखी छु– योगेश भट्टराई

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट चिन्तित र दुखित् रहेको बताएका छन्। उपमहासचिव भट्टराईले ताप्लेजुङ, काभ्रेपलाञ्चोक–२ आदि क्षेत्रमा टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस...

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले लिए नाम फिर्ता

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन्।  निर्वाचन कार्यक्रम अन्तर्गत आज दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो। आजै आयोगले...

दाङ-३ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता

२ घण्टा अघि   सेतोपाटी

दाङमा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  उम्मेदवारी फिर्ता लिने दुबै जना दाङ क्षेत्र नं. ३ का हुन्।  प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।  लुम्बिनी प्रदेश निर्वाचन कार्यालय...

केन्द्रले बलमिच्याइँ गर्‍यो, सबक सिकाउन पनि उम्मेदवारी फिर्ता गर्दैनौं- हरिबोल गजुरेल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले सिन्धुली–२ बाट उम्मेदवार बनेका महेश्वर दाहालको उम्मेदवारी फिर्ता नहुने बताएका छन्।  शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै नेता गजुरेलले दाहाल नै पार्टीको आधिकारिक उम्मेदवार भएकाले उम्मेदवारी फिर्ता नहुने बताएका हुन्।  पार्टी केन्द्रले गजुरेललाई निर्देशनपत्र...

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमितिको बैठक जारी छ। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्न लागेको छ। विशेष महाधिवेशनपछि चयन भएको कार्यसमिति पहिलो पटक सानेपामा बैठक बसेको हो।...

२५ औं सशस्त्र प्रहरी दिवस अवसरमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

३ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ। २५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु...

सभापति भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा गगन थापा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा सानेपा पुगेका छन्।  विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि  गगन थापा पहिलो पटक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका हुन्।  उनीसहित विशेष महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरू पनि पार्टी कार्यालय पुगेका छन्।  सभापति थापाले आजै पदभार ग्रहण...