माओत्से गुरूङको दोस्रो निर्देशन 'पेन्सन पट्टा' इन्डक्ल्याप, रिलिज कहिले?
चरित्र अभिनेता माओत्से गुरूङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकन सकिएको छ। कस्कीस्थित एक रिसोर्टमा ३३ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो। छायांकन सकिएको जानकारी दिँदै निर्देशक गुरूङले अब केही दिनमा पोष्ट-प्रोडक्सनको काम सुरू बताए। उनले भने, 'त्यसमा कति समय...
