ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उनीहरूलाई दस वर्ष लाग्यो आमाको नामबाट नागरिकता पाउन

७ मिनेट अघि   सेतोपाटी

म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो। नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले...

यी कम्पनीको सेयर मूल्य बढ्दा बढ्दै किन लाग्यो 'ब्रेक'?

१४ मिनेट अघि   सेतोपाटी

पुस ७ गतेयता मन्जुश्री फाइनान्सको सेयर मूल्य बुधबार दोस्रो पटक घटेको छ। पुस ७ गते ६९३ रूपैयाँमा कारोबार भएको यसको सेयर मूल्य यही मंगलबार ८७३ रूपैयाँसम्म पुग्यो। बुधबार भने अघिल्लो दिनको अन्तिम मूल्यभन्दा ४० रूपैयाँ घटेर ८२० रूपैयाँमा आइपुगेको छ।...

सिमखोला पुलनजिक खोल्सामा खस्यो गाडी, एक जनाको मृत्यु

२१ मिनेट अघि   सेतोपाटी

कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी गएराति १ बजे दुर्घटना...

शुक्रबारबाट सुरू हुँदैछ माघेझरी, पश्चिम नेपालमा राम्रै वर्षा हुने

४७ मिनेट अघि   सेतोपाटी

शुक्रबारबाट माघेझरी सुरू हुने मौसमविदहरूले आकलन गरेका छन्। माघ ९ गतेदेखि पश्चिमबाट पानी पार्ने वायु भित्रने मौसमविद विनोद पोखरेलले जानकारी दिए। यसपटक हिउँदयाममा एकझर पानी परेको छैन। सामान्यतया मंसिर १६ देखि फागुन १६ गतेसम्मको हिउँद अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्नेमा...

ग्रिनल्याण्ड अमेरिकी स्वामित्वमा ल्याउन बल प्रयोग नगर्ने ट्रम्पको घोषणा

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा बल प्रयोग नगर्ने घोषणा गरेका छन्। बुधबार स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन बल प्रयोग नगर्ने बताएका हुन्। 'ग्रिनल्याण्ड लिन हामी बल प्रयोग...

अमेरिकी डलरको भाउ फेरि पुग्यो उच्च विन्दुमा

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा...

प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको...

२० वर्षदेखि चलिरहेको, १ हजार भाग पुगेर रेकर्ड बनाउन लागेको सिरियलको कथा

२ घण्टा अघि   सेतोपाटी

२०६२ सालको मंसिर महिना। एउटा नयाँ नेपाली टेलिसिरियल सुरू हुँदै थियो। त्यसको भविष्यबारे न धेरै ठूलो योजना थियो, न त यति लामो समयसम्म चल्ने कल्पना। 'त्यति बेला त काम गरौं भन्ने मात्रै सोच थियो,' निर्देशक तथा कलाकार दमन रूपाखेती दुई...

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

८ घण्टा अघि   सेतोपाटी

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारूको बुधबार बेलुकी बारीमा तोरी उखेल्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए। छिदनीमाथि चितुवाले बेलुकी साढे ६ बजेतिर...

सर्लाही-१ मा रास्वपाबाट नितिमा भण्डारीको उम्मेदवारी

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले नितिमा भण्डारी (कार्की) लाई उम्मेदवार बनाएको छ। भण्डारी सर्लाही निर्वाचन क्षेत्र १ बाट चुनाव लड्दैछिन्। उनले सर्लाही -१ बाट उम्मेदवारी दिएकी हुन्। उनी एक सफल व्यवसायी पनि हुन्।   कृषिमा नीतिगत भ्रष्टाचारको अन्त्य, किसान र सिँचाइ उनका चुनावी एजेन्डा हुन्।

एसइई चैत १९ गतेदेखि सुरू हुने

१२ घण्टा अघि   सेतोपाटी

कक्षा १० को परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरू हुने भएको छ।  परीक्षा बोर्डको  शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरू हुने भनिएता पनि परिक्षा चैत १९- २९ गतेसम्म हुने भएको छ। परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी,...

'जनतालाई सुरक्षा दिन प्रहरी भएको थियो, भिडले कुटी कुटी मार्‍यो'

१३ घण्टा अघि   सेतोपाटी

सहिद परिवार भदौ २४ गते जसै प्रहरी कार्यालयहरू तोडफोडको खबर फैलियो, ४६ वर्षीय केशव रायले आफ्ना दुई जना छोरालाई तारन्तार फोन गर्न थाले। उनी १०-१५ मिनेटको अन्तरमा कहिले जेठा छोरा हरिबाबुलाई फोन गर्थे, कहिले कान्छा छोरा मिलन रायलाई। दिउँसो १...

समानुपातिकबाट नाम झिकिएकी टासी हुम्लाबाट प्रत्यक्ष उम्मेदवार

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बन्दसूचीबाट हटाइएको टासी ल्हाजोमले हुम्लाबाट उम्मेदवारी दिएकी छन्।  टासीलाई रास्वपाले नै टिकट दिएको हो। यसअघि रास्वपाको समानुपातिक उम्मदवारको बन्दसूचीमा आदिवासी जनजाति महिलाको क्लस्टरमा उनलाई पहिलो नम्बरमा राखिएको थियो। तर उनको नाम रास्वपाले जानकारी बिना बन्दसूचीबाट हटाएको भन्दै टासीले आपत्ती जनाएकी...

पूर्वसहयोद्धा वर्षमानसँग आमनेसामने भएका चुडामणि

१३ घण्टा अघि   सेतोपाटी

रोल्पामा पूर्वसहयोद्धाहरू फागुन २१ गतेको निर्वाचनका लागि आमनेसामने हुने भएका छन्।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य चुडामणि वली ‘आदर्श’ र पूर्वनेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनसँग आमनेसामने हुने भएका हुन्।   यी दुई...

महिन्द्रा एक्सइभी ९-ई लाई ग्रिन कार अफ द इयर अवार्ड

१३ घण्टा अघि   सेतोपाटी

महिन्द्रा एन्ड महिन्द्रा तथा नेपालमा महिन्द्राको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक उपलब्धिको घोषणा गरेको छ। अल-इलेक्ट्रिक महिन्द्रा एक्सइभी ९-ई लाई भारतको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल सम्मान, 'कार अफ द इयर(आइसिओटिवाई) २०२६' मा ग्रिन कार अवार्ड २०२६ प्रदान गरिएको छ। आइसिओटिवाईद्वारा...

नेपाल डेरी एसोसिएसनको महाधिवेशन सम्पन्न, नयाँ समिति निर्वाचित

१३ घण्टा अघि   सेतोपाटी

नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारण सभा तथा ९औं राष्ट्रिय महाधिवेशन पनौतीमा सम्पन्न भएको छ। रैथाने भिल्लामा आयोजित महाधिवेशनबाट नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल प्रमुख अतिथि थिए। उनले...

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

१४ घण्टा अघि   सेतोपाटी

प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान 'याङ्गो डेलिभरी' सुरू गरेको छ।  यस सेवाले काठमाडौंभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायका लागि सहज र प्रभावकारी समाधान प्रदान...

आइसिसीले बंगलादेशलाई भन्यो- भारतमा नखेले अर्को टोलीलाई मौका दिन्छौ

१४ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को पुरुष टी-२० विश्वकपलाई लिएर भारत र बंगलादेशबीच चलिरहेको विवादमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले कडा कदम चालेको छ। आइसिसीले बंगलादेश क्रिकेट बोर्डलाई भनेको छ- ‘यदि बंगलादेशले भारतमा गएर विश्वकप खेल्न मान्दैन भने, उसको ठाउँमा अर्कै टोलीलाई राखिनेछ।’ आइसिसीले...

पाकिस्तानको पोस्टमा नेपालको पाँच गोल

१४ घण्टा अघि   सेतोपाटी

साफ महिला फुटसल च्याम्पियनसिपअन्तर्गत २०२६ अन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा नेपालले दोस्रो जित निकालेको छ।  बुधबार नेपालले थाइल्यान्डमा भएको खेलमा नेपालले पाकिस्तानलाई ५-१ गोलले पराजित गरेको हो।  नेपालले यसअघि माल्दिभ्सलाई ५-० गोलले हराएको थियो। पाँच खेलमा नेपालले दुई खेलमा पराजय र...

सिके राउतलाई आफ्नै सहकर्मीको चुनौती

१४ घण्टा अघि   सेतोपाटी

२०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतको मधेसभरि रोचक माहोल थियो। उनकै नामको भरमा जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भयो। उनी पनि सप्तरी २ बाट अत्यधिक मतले विजयी भए। उनी विजयी मात्र भएनन् मधेस आन्दोलनमा प्रतिस्पर्धी मानिएका उपेन्द्र यादवले...

प्रतिनिधिसभा सदस्य निर्वाचनः ५ उम्मेदवारविरुद्ध उजुरी

१४ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जना उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो...

यस्तो छ शाहिद कपूर र तृप्ति डिमरी अभिनीत 'ओ रोमियो' को ट्रेलर

१४ घण्टा अघि   सेतोपाटी

भारतीय रोमान्टिक-एक्सन फिल्म 'ओ रोमियो' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक ट्रेलरमा अभिनेता शाहिद कपूर एक ग्याङस्टरको भूमिकामा छन्। अभिनेत्री तृप्ति डिमरीले यसमा बदला लिन निस्केकी महिलाको भूमिका निर्वाह गरेकी छन्। ३ मिनेट ८ सेकेण्डको ट्रेलरले मुम्बईको अपराधको कथा देखाउँछ। ...

६ महिनामा १० खर्ब ८१ अर्बको अन्तर्राष्ट्रिय व्यापार, यस्तो छ आयात-निर्यात विवरण

१५ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको सही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो।  गत आर्थिक वर्षको सोही अवधिमा नेपालले कुल ९...

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

१५ घण्टा अघि   सेतोपाटी

नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने सम्बन्धी समझदारी गरिएको छ। उक्त समझदारीपत्रमा बुधबार भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरिएको हो।  समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट सिबिआइसीका अध्यक्ष विवेक...