'जनतालाई सुरक्षा दिन प्रहरी भएको थियो, भिडले कुटी कुटी मार्यो'
सहिद परिवार भदौ २४ गते जसै प्रहरी कार्यालयहरू तोडफोडको खबर फैलियो, ४६ वर्षीय केशव रायले आफ्ना दुई जना छोरालाई तारन्तार फोन गर्न थाले। उनी १०-१५ मिनेटको अन्तरमा कहिले जेठा छोरा हरिबाबुलाई फोन गर्थे, कहिले कान्छा छोरा मिलन रायलाई। दिउँसो १...
