२८ सयको तहबाट झर्यो नेप्से, ४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि
सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रूपैयाँमा...
