मनोनयन दर्ता गर्न जाँदा दाङ ३ का उम्मेदवारका प्रमुख नारा ‘एयरपोर्ट’ (तस्बिरहरू)
दाङमा मंगलबार दलहरुले उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएका छन्। दलहरुले झाँकी जुलुससहित नाचगानसहित मनोनयन दर्ता गराए। मतदातालाई आकर्षित गर्न र आफ्नो पक्षको माहोल प्रदर्शन गर्न सबैले सक्दो प्रयास गरेको देखिन्थ्यो। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नेता र उनीहरूका कार्यकर्ताले...
