यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार ?
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्। मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व...
