कांग्रेस नेता प्रकाशशरण महतले गरे उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर महतले उम्मदवारी दर्ता गराएका हुन्। महत पहिलोपटक नुवाकोटबाट चुनाव लड्न लागेका हुन्। यसअघि २०७४ को चुनावमा उनी काठमाडौं-५ बाट उम्मेदवारी दिएका...
