कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जान्छौैं- विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जाने बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेका उपसभापति शर्माले पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीका अन्य नेताहरूले पनि निर्वाचन आयोगको निर्णयलाई आत्मसात गर्ने र चुनावमा पार्टी एकताबद्ध भएर जाने...
