गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बर्दियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक ठाकुर बाबा नगरपालिका–५ का २१ वर्षीय सुशिलकुमार थारू र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारूको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका...
