ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनआरएनएप्रतिको आशा र भरोसा टुटेको छैन- उपाध्यक्ष डा. हेमराज शर्मा

९ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाप्रति आम गैरआवासीय नेपालीहरूको आशा र भरोसा अझै टुटेको नरहेको बताएका छन्। एसियाका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूसँगको अन्तरक्रिया तथा संवादपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। एसियाली मुलुकहरूको भ्रमण सकेर...

९ सूचक जसले गर्छन् सेयर मूल्य बढ्ने बलियो संकेत

३० मिनेट अघि   सेतोपाटी

बजारको सुरू, उच्च, न्यून र अन्तिम विन्दुको आधारमा मैनबत्ती चित्र अर्थात् क्यान्डल स्टिक बन्छ। यस्तो चित्रहरूको शृंखलाबाट बजार प्रवृत्तिको विश्लेषण गरिन्छ। १८ औं शताब्दीमा चामलका व्यापारीले मूल्य अनुमानका लागि यो प्राविधिक विश्लेषण विकास र प्रयोग गरेका थिए। यसरी बन्नेमध्ये ९...

अमेरिकाले रोक्यो नेपाल सहित ७५ देशका लागि आप्रवासी भिसा

४५ मिनेट अघि   सेतोपाटी

अमेरिकाले नेपाल सहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको छ।  अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने प्रयास स्वरूप नेपाल सहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको भनेर फक्स न्युजले जनाएको छ।  फक्स न्यूजले...

गगनको दाबी- १० लाखमध्ये ९ लाख ८० हजार क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिन्छन्

५० मिनेट अघि   सेतोपाटी

विशेष महाधिवेशनबाट कांग्रेस सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले परीक्षण गर्न खोजे अधिकांश क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिने दाबी गरेका छन्। सभापति चयन भएपछि भृकुटीमण्डपमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले पार्टी सदस्यहरू कता उभिएका छन् भनेर निर्वाचन आयोगले हेर्न...

६ महिना सकिँदा ५ खर्ब ७४ अर्बको मात्रै राजस्व संकलन, यी चार कारण देखियो बाधक

१ घण्टा अघि   सेतोपाटी

यो वर्ष  सरकारले गर्ने कर आम्दानी  थप न्यून देखिएको छ। आर्थिक वर्षको ६ महिना सकिँदा जम्मा २ प्रतिशतको मात्रै राजस्व वृद्धिदर पाइएको छ।  अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा ५ खर्ब ७४ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।  जबकि सरकारले...

मौसमविदले अर्को हप्ता पानी पर्ने गरे प्रक्षेपण

१ घण्टा अघि   सेतोपाटी

हिउँद निख्रिन अब डेढ महिना मात्रै छ। सामान्यतया नेपालमा हिउँदयाम भनेर मंसिर १५ देखि फागुन १५सम्मका अवधिलाई मानिन्छ। हिउँद सुरू भएको डेढ महिनामा एक झर पानी परेन। जताजतै सुख्खा लागेर हिउँदे कमाइ नै प्रभावित भएको छ। वायु मण्डल विषाक्त बन्दै...

गगन थापाको उद्घोष- कांग्रेस अब सबै खालका गुट र परिवारवादबाट मुक्त भयो

१ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएका गगन थापाले पार्टी परिवारवाद र गुटबाट मुक्त भएको बताएका छन्।  सभापति चयन भएपछि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले को कुन गुटबाट आएको भन्ने कांग्रेसले अब नचिन्ने बताएका हुन्।  'अब नेपाली कांग्रेस सबै खालको परिवारवादबाट मुक्त...

बढ्यो अमेरिकी डलरको मूल्य

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ। आज एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४...

सडकमा बेवारिसे कुकुर जब अमेरिका पुग्यो..

१ घण्टा अघि   सेतोपाटी

केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा...

उत्तरायणको पहिलो दिनः मकर (माघे) संक्रान्ति पर्व मनाइँदै

१ घण्टा अघि   सेतोपाटी

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य...

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा भक्तजन आउन थाले

१ घण्टा अघि   सेतोपाटी

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरू भएको छ। देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन्। बुधबार दिउँसो वेणीसंगममा लिंगो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो। बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र...

बालेन शाह र स्वर्णिम वाग्लेले बनाइरहेछन् ‘डेलिभरी मोडल’

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काठमाडौं महानगरपालिका मेयर बालेन शाहले डेलिभरी मोडलबारे छलफल थालेका छन्। मेयर बालेन शाह केही दिनमै पदबाट राजीनामा दिएर राजनीतिमा होमिने तयारीमा छन्। रास्वपाले उनी आगामी प्रधानमन्त्री ‘प्रोजेक्ट’ गरिसकेको छ। फागुन...

बसको घातक ठक्कर लगत्तै गुम्यो आयुषाको ज्यान, दुर्घटनाबाट पाठ सिक्नुपर्दैन?

२ घण्टा अघि   सेतोपाटी

यही साल पुस २० गतेयता भएका तीन ठूला सडक दुर्घटनाले धेरैको ध्यान खिचे —  पुस २० गते आइतबार साँझ ६ जनाको ज्यान जाने गरी भिमफेदीमा भएको जिप दुर्घटना; पुस २३ गते बुधबार काठमाडौंको जहरसिंहपौवा–साँखु ओरालोमा ५ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटना;...

यी हुन् कांग्रेसका नवनिर्वाचित १३ पदाधिकारी

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम...

सभापति निर्वाचित भएपछि मध्यरातमा गगन थापाले गरेको सम्बोधन (भिडिओ)

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेसको विशेष महाधिवेशन नेपालका कुनै राजनीतिक दलको इतिहासमा भुइँतहका कार्यकर्ताले गरेको सबभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्। 'यो तल्लो तहको आह्वानमा भएको अधिवेशन हो,' उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भने, 'तल्लो तहले माथिल्लो तहलाई...

विश्वले भने– मध्यरातपछि उज्यालो हुँदै गर्दा कांग्रेस अब नयाँ भएर आउँदैछ

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउने र आत्मालोचित भएर आउने उद्घोष गरेका छन्। 'मध्यरातपछि उज्यालो हुँदै गर्दा ब्युझिँदै गर्नुभएका आमाबुबालाई म भन्न चाहन्छु — कांग्रेस अब गगन थापाको नेतृत्वमा...

'पहिलो विशेष महाधिवेशनले युवा उमेरका बिपी कोइरालालाई सभापति बनायो, दोस्रोले गगनलाई'

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको पहिलो र दोस्रो महाधिवेशनबीच रहेको एउटा रोचक संयोग नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले खुलाएका छन्। उपसभापति निर्वाचित भएपछिको पहिलो सम्बोधन क्रममा विश्वप्रकाशले भने, 'कांग्रेसको इतिहासमा भएको दुईवटा विशेष महाधिवेशनबीच एउटा रोचक संयोग छ।' उनले अगाडि भने, 'त्यति बेला र...

गगनलाई अँगालो मारेर, माला लगाइदिएर शुभकामना दिए विश्वले, हेर्नुहोस् तस्बिरहरू

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको निर्वाचन समितिले बुधबार मध्यरात विशेष महाधिवेशनको हलमा गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि उनलाई सबभन्दा पहिला विश्वप्रकाश शर्माले अँगालो मारे र माला लगाइदिएर शुभकामना दिए। यही विशेष महाधिवेशनले विश्वप्रकाशलाई उपसभापति निर्वाचित गरेको छ। शर्मा र पुष्पा भूसाल उपसभापति...

गगन थापाले भने– राजनीतिक दलका भुइँतहका कार्यकर्ताले गरेको सबभन्दा ठूलो हस्तक्षेप

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेसको विशेष महाधिवेशन नेपालका कुनै राजनीतिक दलको इतिहासमा भुइँतहका कार्यकर्ताले गरेको सबभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्। 'यो तल्लो तहको आह्वानमा भएको अधिवेशन हो,' उनले विशेष महाधिवेशन स्थलमा भने, 'तल्लो तहले माथिल्लो तहलाई आफ्नो...

विशेष महाधिवेशन हलमा कांग्रेसको नयाँ कार्यसमिति घोषणा हुँदै (लाइभ)

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम...

गगन थापा नेपाली कांग्रेसका सभापति

८ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसमम्ति सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। उपसभापतिमा विश्वप्रकाश...

गगन-विश्व सहित सबै नेताहरू विशेष महाधिवेशन हलमा प्रवेश

९ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा भर्खरै गगन थापा र विश्वप्रकाश शर्मा आइपुगेका छन्। नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम फाइनल गरेर उनीहरू महाधिवेशनको हलमा प्रवेश गरेका हुन्। सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची केही बेरमै सार्वजनिक हुँदैछ। विशेष महाधिवेशनले...

गगन थापा सर्वसम्मत सभापति, विश्व र पुष्पा उपसभापति, अन्य पदाधिकारीमा को को?

९ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित हुने भएका छन्। अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न विशेष महाधिवेशन पक्षका नेताहरूबीच छलफल चलिरहेको छ। छलफलले पदाधिकारीका केही मुख्य पदमा सहमति जुटाइसकेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार  उपसभापतिमा पुष्पा भूसाल...

कांग्रेसमा 'त्याग' का पर्याय विश्वप्रकाश!

१० घण्टा अघि   सेतोपाटी

अरू धेरै कुराका लागि मात्र होइन, नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको 'क्रेज' नाप्ने एउटा उपयुक्त थलो बन्यो दोस्रो विशेष महाधिवेशन। संस्थापन पक्षको अवरोधका बाबजुद देशभरबाट भृकुटीमण्डपमा भेला भएका कांग्रेसजनले उनीहरू दुवैका पक्षमा यस्तरी समर्थन प्रकट गरे, 'नेपाली कांग्रेस...