'पहिलो विशेष महाधिवेशनले युवा उमेरका बिपी कोइरालालाई सभापति बनायो, दोस्रोले गगनलाई'
नेपाली कांग्रेसको पहिलो र दोस्रो महाधिवेशनबीच रहेको एउटा रोचक संयोग नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले खुलाएका छन्। उपसभापति निर्वाचित भएपछिको पहिलो सम्बोधन क्रममा विश्वप्रकाशले भने, 'कांग्रेसको इतिहासमा भएको दुईवटा विशेष महाधिवेशनबीच एउटा रोचक संयोग छ।' उनले अगाडि भने, 'त्यति बेला र...
