ट्रम्पले भन्सार युद्ध गरे पनि २०२५ मा चीनको कीर्तिमानी व्यापार नाफा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार युद्ध सुरू गरे पनि चीनले गत वर्ष इतिहासकै सबभन्दा धेरै व्यापार नाफा गरेको छ। चीनको भन्सार प्रशासनले बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार सन् २०२५ मा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यापार नाफा १२ खर्ब डलर पुगेको...
