कांग्रेस नेता सुनिल शर्मालाई प्रश्न– तपाईं पनि महामन्त्रीहरूकै लाइनमा हो?
विघटित प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा नेपाली कांग्रेसभित्र शेखर कोइराला निकट मानिन्छन्। यद्यपि पछिल्लो समय कोइरालासँग उनको दुरी बढेको अनुमान भइरहेको छ। मोरङकै नेता शर्माले आफू र कोइरालाको विचार मिल्ने बताइरहेका बेला उनले बुधबार चन्द्र भण्डारीसँगै महामन्त्री गगन थापासँग भेट गरे।...
